
काठमाडौं । लकडाउन खुलसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित थपिने क्रम बढिरहेको छ। सरकारले साउन ६ गतेबाट लकडाउन खोल्ने निर्णय गरेपछि संक्रमणको असर उपत्यकामा देखिएको छ । लकडाउन खुलेसँगै बजार, सार्वजनिक यातायात लगायत मान्छेको भिडभाड हुने स्थानमा चह... थप हेर्नुहोस्
आज दिउँसो हल्कादेखि मध्यमसम्म र राति भने भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार दिउँसो देशभरका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । ... थप हेर्नुहोस्
अछाममा रहेको नरहरिनाथ खोलाले बगाएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार खोलाले बगाएर मृत्यु हुनेमा अछाम पञ्चदेवल विन... थप हेर्नुहोस्
शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकुमा आजभोलि कोरोना संक्रमण परीक्षण गर्नेहरूको लाइन लागेको देखिन्छ । कोरोना परीक्षणको लागि बिहानैदेखि लाइन लागेको हुन्छ । टेकुमा दैनिक ६ सयदेखि ७ सय जना कोरोना परीक्षण गराउनको लागि आउने गर्छन् । यसरी कोरोना परी... थप हेर्नुहोस्
धनुषामा थप एकजनाको कोरोनाको कारण मृत्यु भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं. ६ का ४३ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ जना पुगेको छ। शुक्रबार जनकपुरधामको काव्या होस्पिट... थप हेर्नुहोस्
काठमाडौं उपत्यकाका तीन जिल्लामा थप १ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १ सय २६ जना, ललितपुरमा ३८ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा बितेको २... थप हेर्नुहोस्
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्साअंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा। भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्... थप हेर्नुहोस्
नेपाल प्रहरीको अस्पतालमा नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण देखिएको छ । केही दिन अघि लिइएको स्वाबको परीक्षण गर्दा ती डीआईजीमा कोरोना संक्रमण देखिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुवेर कडायतले जानकारी दिए । कडायतका अनुसार आइतबारसम्म ६ सय... थप हेर्नुहोस्
सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको छ। शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । यस्तै शनिबार दिउँसो पाँच र साँझ थप... थप हेर्नुहोस्
कान्तिपुर मिडिया ग्रुपको मासिक प्रकाशन ‘नारी’ को सम्पादकमा उपासना घिमिरे नियुक्त भएकी छन् । कोरोना भाइरसको महामारीका कारण केही समय रोकिएको नारी मासिकको प्रकाशन भदौदेखि पुनः सुरु हुँदैछ । महिलाका विषयहरुलाई केन्द्रमा राखेर सामग्री प्रकाशित गर्ने ना... थप हेर्नुहोस्
