राष्ट्रिय समाचार

News-Image

थप ९ डिस्चार्ज, कोरोना संक्रमणमुक्त हुने ११६७ पुगे

  • २०७७ असार ३, बुधबार

बुधबार थप ९ जना कोरोना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भइ ९ जना डिस्चार्ज भएका हुन् । सिरहामा उपचाररत ६ जना र नारायणी अस्पतालमा उपच... थप हेर्नुहोस्

News-Image

‘मेलम्चीको पानी परीक्षणको काम असारमै हुने’

  • २०७७ असार ३, बुधबार

खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छन् । राष्ट्रिय सभाको आज बसेको बैठकमा सांसदहरूको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौं झारिने जानकारी दिइन् । पानीको वितरणका लागि आवश्यक व्यव... थप हेर्नुहोस्

News-Image

आज थपिएका कोरोना संक्रमित कुन जिल्लाका कति ?

  • २०७७ असार ३, बुधबार

नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ५४६ जना पुरुष र ४० जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुक... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनमा बसेका युवाले गरे आत्महत्या

  • २०७७ असार ३, बुधबार

अर्घाखाँचीको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा बस्दै आएका एक जनाले आत्महत्या गरेका छन् । जेठ १० गते भारतबाट आएर क्वारेन्टिनमा बसेका शितगंगा नगरपालिका ५ का ४५ वर्षीय देवबहादुर बिकले आत्महत्या गरेको नगरप्रमुख सूर्यप्रसाद अधिकारीले जानकारी दिए । उ... थप हेर्नुहोस्

News-Image

पहिरोमा पुरिएका बालकको शव पाँच दिनपछि भेटियो

  • २०७७ असार ३, बुधबार

जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव बुधबार बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार... थप हेर्नुहोस्

News-Image

काम पार्टीको, तलबभत्ता सरकारी

  • २०७७ असार ३, बुधबार

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी समितिका सदस्य डा. विष्णुबहादुर भण्डारीले सरकारी उच्च ओहोदामा रहेर तलबभत्ता लिई राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यको हैसियतमा काम गरिरहेको पाइएको छ । विद्यमान कानुनअनुसार सरकारका सार्वजनिक सं... थप हेर्नुहोस्

News-Image

आज भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको आग्रह

  • २०७७ असार ३, बुधबार

मनसुन सक्रिय भएसँगै मुलुकका विभिन्न भू-भागमा केही दिनयता वर्षा सुरू भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले पनि मुलुकका विभिन्न स्थानमा मध्यमस्तरको वर्षा भइरहेको छ । दिउँसोसम्म हवाइ उडानदेखि सडक यातायात नै प्रभावित हुने गरीको भारी ... थप हेर्नुहोस्

News-Image

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०७७ असार ३, बुधबार

नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा आज बिहान ४ः१५ बजे पहिरो गएको हो । अहिले पहिरो पन्छाउने काम जारी रहेको कार्यालयका प्रवक्ता सूर्यब... थप हेर्नुहोस्

News-Image

भीरमा गाडी खस्दा ६ जना घाइते

  • २०७७ असार २, मंगलवार

बुटवल-तानसेन सडक खण्डको सिद्धबाबामा भीरबाट जिप खस्दा ६ जना घाइते भएका छन् । प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार प्रदेश ३-०१-२२च ४५२२ नम्बरको डबल क्याप जीप खस्दा ६ जना घाइते भएका हुन् । उनीहरूमध्ये २ जनाको अवस्था गम्भीर छ । ६ जनालाई नै ... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो भएसँगै सवारीमा जोर बिजोर प्रणाली लागु

  • २०७७ असार २, मंगलवार
  • महेश कठायत ।

सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गत चैत्र ११ गतेबाट जारी गरिएको लकडाउन झण्डै तीन महिनापछि केही खुकुलो मात्रै पारिएको बताइए पनि यति बेला लकडाउन खुलेको जस्तै दृश्य देखिएको छ । उपत्यकाका सकडहरूमा सवारीसाधनहरूको चाप बढेको छ भने भित्री सडक... थप हेर्नुहोस्