राष्ट्रिय समाचार

News-Image

कैलालीमा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ४६०

  • २०७७ असार १०, बुधबार

कैलालीका २ वटा स्थानीय तहमा मात्र बुधबार ५७ जनामा कोरोना पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा लम्की चुहा नगरपालिकाका ६ महिला र १९ पुरुष सहित २५, गोदावरी नगरपालिकाका ४ महिला र २८ पुरुषसहित ३२ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पता... थप हेर्नुहोस्

News-Image

नेकपा स्थायी कमिटीको बैठक सम्पन्न, अर्को बैठक शुक्रबार बस्ने

  • २०७७ असार १०, बुधबार

सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । आज बिहान साढे ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकलाई सम्बोधन गरेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ब... थप हेर्नुहोस्

News-Image

मनसुनको नयाँ प्रणालीले गर्दा भारी वर्षा हुन सक्ने

  • २०७७ असार १०, बुधबार

आज (बुधवार) देखि नेपालमा लगातार झरी पर्ने सम्भावना रहेको मौसमविद्हरूले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट बढी मात्रामा जलवाष्पयुक्त हावा भित्रिन थालेका कारण नेपालमा मनसुनको नयाँ प्रणाली शुरु भएको छ । बंगालको खाडीबाट नेप... थप हेर्नुहोस्

News-Image

नेपाल-चीन बीचको सीमास्तम्भ गायब

  • २०७७ असार १०, बुधबार

नेपाल–चीन सीमास्तम्भमध्ये दोलखाको उत्तरी भूभागको कोर्लाङपारि पर्ने पिलर नम्बर ५७ गायब भएको छ । नापी विभागले सन् १९९२ मा प्रकाशन गरी सन् १९९६ मा फिल्ड प्रमाणीकरण गरेको स्थलरुप नक्सा (ट्रोपोम्याप) मा उक्त पिलर गायब पाइएको हो । बिगु गाउँपालिका–१ लामाबगर... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनमा बसेका व्यक्तिद्वारा आत्महत्या

  • २०७७ असार १०, बुधबार

जिल्लाको घिरिङ गाउँपालिकाका एक ४९ वर्षीय व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टिनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले... थप हेर्नुहोस्

News-Image

क्वारेन्टिनमा बसेकासहित तनहुँमा तीन जनाले गरे आत्महत्या

  • २०७७ असार १०, बुधबार

तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मङ्गलबार राति आत्महत्या गरेका छन् । सोही गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पङ्खाको सिलिङमा सुरुवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए । शुरुमा उनल... थप हेर्नुहोस्

News-Image

लुकीछिपी नेपाल प्रवेश गरेका ३३ जनालाई सशस्त्रले पुर्यायो क्वारेन्टिनमा

  • २०७७ असार १०, बुधबार

कोरोना भाइरसविरुद्ध नेपाल–भारत सीमामा खटिएको सशस्त्र प्रहरीले बिनाअनुमति लुकीछिपी सीमानाकाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिई क्वारेन्टिनमा राख्ने अभियानलाई जारी राखेको छ । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गढीमाई बाहिनी मुख्यालय चितवनको क्षेत्रम... थप हेर्नुहोस्

News-Image

विदेशमा समस्यामा परेका नेपाली ल्याउन आज ११ चार्टर्ड उडान हुँदै

  • २०७७ असार १०, बुधबार

विदेशमा समस्यामा परेका नेपाली स्वदेश फिर्तीका लागि आज ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार आज विभिन्न पाँच ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपाली लिएर जहाज काठमाडौं आउने छ, भने पाँच ठाउँमा नेपालीलाई लिन ... थप हेर्नुहोस्

News-Image

पेटभित्रै बच्चा मरेको गर्भवतीको हेलिकोप्टरबाट उद्धार

  • २०७७ असार १०, बुधबार

पेटभित्रै बच्चा मरेपछि सिकिस्त बिरामी बनेकी केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित मामातिमकी १९ वर्षीया मन्दिरा विश्वकर्मालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ। सुत्केरी व्यथाले च्यापेपछि सोमबार राति जिल्ला अस्पताल खोटाङमा भर्ना भ... थप हेर्नुहोस्

News-Image

आजबाट मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

  • २०७७ असार १०, बुधबार

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले मनसुनको शक्तिशाली नयाँ प्रणाली विकास भएकाले लगातार झरी पर्ने सम्भावना रहेको जनाएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार हिजो (मंगलबा... थप हेर्नुहोस्