राष्ट्रिय समाचार

News-Image

कोरोनाको आशंका गरिएका तीन नेपालीको मृत्यु, रिपोर्ट आउन बाँकी

  • २०७६ चैत्र १७, सोमबार

कोरोनाका संक्रमणको आशंका गरिएका तीन जना नेपालीको सोमबार राजधानीमा मृत्यु भएको छ । कोरोनाका संक्रमण हुन सक्ने भन्दै तीनै जनाको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकार... थप हेर्नुहोस्

News-Image

कोरोनाको महामारी फैलिएपछि अमेरिकाबाट चर्चित कलाकार गोपाल नेपाल ‘फिष्टे’ को यस्तो भिडियो आयो (भिडियो सहित)

  • २०७६ चैत्र १७, सोमबार

विश्व महाशक्ति अमेरिका कोरोना भाइरसको महामारीबाट सबैभन्दा आक्रान्त मुलुकहरुको सूचीमा शीर्षस्थानमा पुगेको छ । देशहरुको हिसाबले अहिले विश्वै सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । यद्यपि, मृत्यूदर त्यहाँ कम छ । कोरोनाको फैलावट दिन दुईगुना रात चौगुना भएप... थप हेर्नुहोस्

News-Image

लकडाउनका बेला जुवा खेल्ने ११ जना पक्राउ

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरस संक्रमणको जोखिक कम गर्न सरकारले जारी गरेको लकडाउनको आदेश उल्लंघन गर्दै जुवा–तास खेल्ने ११ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको टोलीले पर्साको जिराभवानी गाउँपालिका–५ सखुबनिया टोलबाट ११ जन... थप हेर्नुहोस्

News-Image

दार्चुला सीमामा तीनदिन देखि सयौँ नेपाली अलपत्र, ‘आफ्नो जनता फिर्ता लेऊ’ भन्दै नाराबाजी

  • २०७६ चैत्र १७, सोमबार

भारत पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका तीन सय भन्दा बढी नेपालीहरु सीमामा अलपत्र परेका छन् । पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ३ सय १३ नेपाली तीन दिनदेखि दार्चुला सीमामा अलपत्र परेका हुन् । कोरोनाको संक्रमण फैलि... थप हेर्नुहोस्

News-Image

घरमा खाद्यान्न सकियो ? विवेकशील नेपालीलाई ९८४३९३३८०५ मा फोन गर्नुहोस्

  • २०७६ चैत्र १७, सोमबार

विवेकशील नेपाली पार्टीले कोरोना महामारीसँग जुध्न ‘नागरिक सहायता कक्षा’ स्थापना गरेको छ । दलका संघीय अध्यक्ष मिलन पाण्डे संयोयजक र नेतृ रञ्जु दर्शना सहस्योजक रहेको समन्वय समिति मार्फत नागरिकहरुलाई सहायता दिने काम भइरहेको छ । विवेकशीलले ९८४३९३३८०५ न... थप हेर्नुहोस्

News-Image

लकडाउन लम्बिदै गए राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

  • २०७६ चैत्र १७, सोमबार

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरसको उच्च जोखिमबाट बच्न... थप हेर्नुहोस्

News-Image

लकडाउन उल्लंघन गरेको भन्दै सिलिण्डर बोकाएर कारबाही गरिएको घटनामा प्रहरीको छानबिन सुरु

  • २०७६ चैत्र १७, सोमबार

आइतबार सामाजिक सन्जालमा एउटा तस्विर भाइरल भएको थियो । तस्विरमा एक व्यक्ति सिलिण्डर काँधमा राखेर बसिरहेका देखिन्छन् भने अगाडि एक जना महिला प्रहरी छिन् । लकडाउनको उल्लंघन गरेर प्रहरीले ती व्यक्तिलाई काँधमा सिलिण्डर बोकाएको अनुमान लगाउन गाह्रो भएन र ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस संक्रमणका कारण नेपाली भाषी महिलाको मृत्यु

  • २०७६ चैत्र १७, सोमबार

भारत पश्चिम बंगालको सिलिगुडीस्थित नर्थ बंगाल मेडिकल कलेजमा भर्ना भएकी एक जना नेपाली भाषी महिलाको सोमबार बिहान उपचारका क्रममा मृत्यु भएको छ। उनी कालिम्पोङ निवासी हुन् । ४४ बर्षिया ती महिला केही समय अघि भारतको चेन्नइ गएकी र फर्केर आए लगत्तै कोरोना भ... थप हेर्नुहोस्

News-Image

पाटन अस्पतालमा कोरोना आशंकित भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु, रिपोर्ट आजै आउने

  • २०७६ चैत्र १७, सोमबार

ललितपुरको पाटन अस्पतालमा कोरोना आशंकामा उपचाररत एक व्यक्तिको मृत्यु भएको छ । अस्पतालको आइसीयूमा रहेका उनको उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ । तर उनको परीक्षणको रिपोर्ट आइनसकेको पनि स्रोतले बताएको छ । उनको आज (सोमबार) दिउँसो ... थप हेर्नुहोस्

News-Image

देउवाको प्रश्न : आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने हो ?

  • २०७६ चैत्र १७, सोमबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमापारि रोकिएका नेपालीलाई स्वदेश आउन दिनुपर्नेबताएका छन् । दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग देउवाले राखेका छन् । सोमवार सामाजिक सञ्... थप हेर्नुहोस्