राष्ट्रिय समाचार

News-Image

कोभिड–१९ : सङ्कटमा सञ्चारकर्मी र सञ्चारगृह

  • २०७७ जेष्ठ २९, बिहीबार

कोभिड–१९ को सङ्क्रमणका कारण सबै गतिविधि बन्द भएसँगै सुदूरपश्चिम प्रदेशमा सिङ्गो सञ्चार क्षेत्रको आर्थिक अवस्था दयनीय बन्दै जाँदा श्रमजीवि पत्रकारमा पनि सङ्कट बढ्दै गएको छ । कोभिड–१९ को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न लामो समयदेखि लकडाउन गरिँदा आ... थप हेर्नुहोस्

News-Image

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजार खर्च

  • २०७७ जेष्ठ २९, बिहीबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ ह... थप हेर्नुहोस्

News-Image

माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल

  • २०७७ जेष्ठ २९, बिहीबार

चितवनको माडी नगरपालिकालाई पाँच दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी पाँच दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनब... थप हेर्नुहोस्

News-Image

वाग्मती प्रदेशमा सङ्क्रमित १४४, चारको मृत्यु

  • २०७७ जेष्ठ २९, बिहीबार

वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर... थप हेर्नुहोस्

News-Image

यस्ता छ आजको मौसम पूर्वानुमान

  • २०७७ जेष्ठ २९, बिहीबार

पश्चिमी वायुको प्रभावले मुलुकका विभिन्न स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।नेपालमा स्थानीय र पश्चिमी वायुसँगै बंगालको खाडी तथा पूर्व–पश्चिम बनेको न्यून चापीय रेखाको प्रभावले मुलुकका केही स्थानमा हल्का वर्षा भइरहेको महाश... थप हेर्नुहोस्

News-Image

‘भैंसी करणी’सँग जोडियो रुपन्देहीको सामूहिक हत्या प्रकरण, अभियुक्तले दिए यस्तो बयान

  • २०७७ जेष्ठ २८, बुधबार

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छीबजारमा मंगलबार भएको सामूहिक हत्याकाण्ड ‘भैंसी करणी’ प्रकरणमा जोडिएको अनुषन्धानमा पत्ता लागेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान र पक्राउ परेका एक अभियुक्त झसेन्द्र सिंजालीको बयानअनुसार चरित्र हत्या गर्न... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा बाबुछोरासहित सात जनाको मृत्यु

  • २०७७ जेष्ठ २८, बुधबार

बितेका २४ घण्टामा राजधानी काठमाडौँसहित मकवानपुर, कैलाली, सिरहा र धनुषामा भएका सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ नयाँबस्तीमा विपरीत दिशाबाट आएका मोटरसाइकल ठोक्किदा मकवानपुरको थाहा नगरपालिका–२ का २५ वर्षीय... थप हेर्नुहोस्

News-Image

कुल संक्रमित ४३६४, नयाँ संक्रमित कुन जिल्लाका कति ?

  • २०७७ जेष्ठ २८, बुधबार

नेपालमा बुधबार थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्य २५७ जना पुरुष र २२ जना महिला छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ८, झापाका ५, चितवनका २, उदयपुरका ४, नवलपुरका १, सर्लाहीका २७, कपिलवस्तुका ४८, नवलपरासीका ५, पाल्पाका १... थप हेर्नुहोस्

News-Image

प्रदर्शनमा उत्रिए न्युरोड क्षेत्रका व्यवसायी

  • २०७७ जेष्ठ २८, बुधबार

व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै साना व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको न्युरोड क्षेत्रका साना व्यवसायीहरु लामो समय बन्द हुँदा आर्थिक समस्या बढेको र चुलोसमेत निभ्ने अवस्थामा पुगेको भन्दै पसल खोल्न पाउनुपर्ने मागसहित सरकारविरुद... थप हेर्नुहोस्

News-Image

भारतबाट फर्किएका बाराका ८ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २८, बुधबार

भारतबाट फर्केर बाराको सिम्रौनगढ नगरपालिकास्थित क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा बुधबार कोरोना संक्रमणको पुष्टि भएको छ । नगरपालिकाको कंकालिनी माध्यमिक बिधालयको क्वारेन्टाईनमा बस्दै आएका ८ जनामा कोरोना सँक्रमणको पुष्टि भएको नगरपालिकाका स्वास्थय सह ... थप हेर्नुहोस्