
घुसपैठ हुन सक्ने दुश्मनको कारण सशस्त्र संघर्षमा लागेका पार्टीहरु समाप्त भएका उदाहरण अनेकन छन् । नेपालमा चाहिमा चाहिँ ‘दुश्मन’ भन्दा पनि डरलाग्दो बनेको छ, मोबाइल । विप्लव नेकपाले मोबाइलका कारण आफ्ना धेरै नेता–कार्यकर्ता पक्राउ परेको स्वीकार्दै हालै सम... थप हेर्नुहोस्
पति छन्, विप्लव नेकपामा भूमिगत । पत्नी भन्छिन्, ‘सक्छस् भने मलाई पनि लैजा, ब्युरो सदस्य बनाएर। सक्दैनस् भने म के गर्छु, कहाँ जान्छु, सोधखोज गरेर नबस् ।’ विप्लव नेतृत्वको पार्टी र नेकपा अध्यक्ष प्रचण्डबीच ‘सम्बन्धविच्छेद’ भइसकेको भनिए पनि एक जना जि... थप हेर्नुहोस्
नेपालमा उडान भर्ने विदेशी वायु सेवा प्रदायक कम्पनीले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विदेशी एयरलाइन्सहरूका नेपालस्थित कार्यालय प्रमुखहरुले भ्रमण वर्षलाई सफल बनाउन नेपाल सरकारको सहयात्री र सहयोगीका रुपमा ... थप हेर्नुहोस्
मानव विकास सूचांकमा नेपाल १४७ औं स्थानमा आउन सफल भएको छ । नेपाल गत वर्षभन्दा दुई स्थान माथि उक्लन सफल भएको हो। गत वर्ष नेपाल १४९औं स्थानमा रहेको थियो भने यसको अघिल्लो वर्ष १४८औं स्थानमा रहेको थियो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी)ले ... थप हेर्नुहोस्
लोक सेवा आयोगले एक हजारभन्दा बढी शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) पदका विभिन्न सेवा समूह तथा उपसमूह अन्तर्गतका पदमा खुलातर्फ ७६८ र बढुवातर्फ ३२८ गरी १ हजार ९६ शाखा अधिकृतका लागि विज्ञापन आह्वा... थप हेर्नुहोस्
राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको सम्मान र संरक्षण सम्बन्धी प्रमुख दायित्व राज्यको रहेको बताएका छन् । ७१ औँ अन्तर्र्रािष्ट्रय मानवअधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष शर्माले राज्... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका दिन राष्ट्रिय मानवअधिकार संगठनले काठमाडौंको माइतीघर मण्डलामा धर्ना दिएका छन् । संक्रमणकालीन न्यायमा राजनीतिक हस्तक्षेप बन्द गर, दण्डहीनताको अन्त्य गर, संक्रमणकालीन न्यायका सम्बन्धमा सर्वोच्च अदालतको फैसला कार्यन्वयन ... थप हेर्नुहोस्
देशभरको तापक्रम क्रमशस् घट्दो अवस्थामा रहँदा चिसो बढ्दै गएको छ । यो क्रम अझै जारी रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबारबाट नेपालमा पश्चिमी वायुको प्रणाली प्रवेश गर्ने भएकाले चिसो बढ्नुका साथै हिमाली क्षेत्रमा हिमपात तथा पहाडी क्... थप हेर्नुहोस्
तेह्रौं दक्षिण एशियाली खेलकूद (साग)को समापनको दिन मंगलबार काठमाण्डौका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै मंगलबार ... थप हेर्नुहोस्
‘यौन हिंसा भनेको के हो ? कसरी हुन्छ ? हिंसामा परेका महिलाले कसरी व्यक्त गर्नेरु कोसँग, कहाँ गएर हिंसामा परे भनेर गुहार्ने ? यी प्रश्नको जवाफ छ ?’ गण्डकी प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारीले तेस्र्याएका प्रश्न हुन् यी । उनले संसदभित्रै यौनहिंसा भएको ... थप हेर्नुहोस्
