राष्ट्रिय समाचार

News-Image

मेलम्चीका सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

  • २०७६ मंसिर २६, बिहीबार

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुङ्गो लाग्न सकेको छैन । स्थानीय कामदारको ज्यालाको टुङ्गो लागेपनि सहायक ठेकेदारका विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइ... थप हेर्नुहोस्

News-Image

बाआमाले अब छोराछोरी खेल क्षेत्रमा लागेर बिग्रिए भन्ने स्थिति आउने छैन : सिलवाल

  • २०७६ मंसिर २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव रमेश सिलवालले १३औं दक्षिण एशियाली खेलकुद (साग) सफल रूपमा समापन भएको बताएका छन् । विहीवार रिपोर्टस क्लव नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सिलवालले सागको उदघाटनदेखि समापनसम्मको व्यवस्थापनमा... थप हेर्नुहोस्

News-Image

भीरबाट ट्रक खस्दा दुई जनाको मृत्यु

  • २०७६ मंसिर २६, बिहीबार

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्युभएको छ । हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार... थप हेर्नुहोस्

News-Image

नेपालमा पनि कमेडी च्याम्पियन

  • २०७६ मंसिर २६, बिहीबार

पछिल्लो समययता नेपालमा रियालिटी शोको लोकप्रियता बढ्दो छ । केही हप्तादेखि कमेडी रियालिटी शो कमेडी च्याम्पियन प्रदर्शनमा आएको छ । च्याम्पियनमा हास्य क्षेत्रमा मौका खोजिरहेका कमेडियनले सहभागिता जनाएका छन् । शोको चर्चा बढ्दै छ । मनोज गजुरेल, सन्तोष पन... थप हेर्नुहोस्

News-Image

आज प्रचण्डको जन्मदिन

  • २०७६ मंसिर २६, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आज जन्मदिन परेको छ र जन्मदिनको अवसरमा नेकपाका नेता कार्यकर्ता र अन्य दलका नेताले बधाइ तथा शुभकामना दिएका छन् । अध्यक्ष प्रचण्डलाई सामाजिक सञ्जाल मार्फत नेकपाका नेता एवम् युद्धक... थप हेर्नुहोस्

News-Image

मादी नगरपालिकाको वडा कार्यालयमा आगजनी

  • २०७६ मंसिर २६, बिहीबार

संखुवासभाको मादी नगरपालिका वडा नं ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति १२: ०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामा... थप हेर्नुहोस्

News-Image

हुम्लामा भीषण हिमपात, विमानस्थल बन्द

  • २०७६ मंसिर २६, बिहीबार

हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरू हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एकमात्रै... थप हेर्नुहोस्

News-Image

नेपाल प्रवेश गर्‍यो शक्तिशाली पश्चिमी वायु, सतर्कता अपनाउन आग्रह

  • २०७६ मंसिर २६, बिहीबार

नेपालमा शक्तिशाली पश्चिमी वायु प्रवेश गरेको छ । यसले कम्तीमा ३ दिन देशैभर मौसम बदली गराई केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भेगमा भारी हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान मह... थप हेर्नुहोस्

News-Image

पाँचतले मन्दिरको जीर्णोद्धार शुरू

  • २०७६ मंसिर २६, बिहीबार

विश्व सम्पदामा सूचीकृत भक्तपुर नगरपालिका–५ टौमढीको प्रसिद्ध न्यातापोल अर्थात् पाँचतले मन्दिरको जीर्णोद्धार शुरू भएको छ । भूकम्पले क्षति पुर्याएको चार वर्षपछि भक्तपुर नगरपालिकाले सो मन्दिरको बुधबारबाट विधिवत्रुपमा जीर्णोद्धार शुरू गरेको हो । न्यातापोल... थप हेर्नुहोस्

News-Image

सागमा पड्काइएको पटाका लागेर बालकको गयो ज्यान

  • २०७६ मंसिर २६, बिहीबार

साग उद्घाटनको खुसीयालीमा पड्काइएको पटाका लागेर गम्भीर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ । जनकपुरधाम उपमहानगर–१३ स्थित कभर्डहल नजिकै घर भएका सोभित र निर्मला राउतका छोरा ११ वर्षीय आलोकको ज्यान गएको हो । घाइते आलोकको उपचारको क्रममा धरानस... थप हेर्नुहोस्