राष्ट्रिय समाचार

News-Image

फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्ब... थप हेर्नुहोस्

News-Image

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार बढी घाइतेहरुको उपचार भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार देशभरका ४१ अस्पतालमा ३४ जनाको मृत्यु र एक हजार ३६८ जनाको उप... थप हेर्नुहोस्

News-Image

जनकपुरका सम्पूर्ण विद्यालय तथा कलेजहरू अनिश्चितकालका लागि बन्द

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जनकपुरधाम नगर क्षेत्रका सम्पूर्ण विद्यालय तथा क्याम्पस अनिश्चितकालका लागि बन्द गरिएका छन् । निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सन जनकपुरधाम र नेशनल प्याब्सन जनकपुरधामले बुधबार संयुक्त रूपमा विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि उत्पन्न परिस्थिति र... थप हेर्नुहोस्

News-Image

गड्डाचौकी नाकाबाट भारत प्रवेशमा रोक

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमा नाका गड्डाचौकीबाट भारत प्रवेशमा रोक लगाइएको छ । नेपालमा ‘जेनजी’को आन्दोलनपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतसँग जोडिएका सुदूरपश्चिमका सीमा नाकामा कडाइ गर्नुका साथै नेपालीलाई भारत प्रवेशमा रोक लगाएको ज... थप हेर्नुहोस्

News-Image

गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुल्यो

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गङ्गा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ । जलेको अवस्थामा मृत भेटिएका व्यक्ति काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ घर भई हाल ... थप हेर्नुहोस्

News-Image

देशभर मौसम बदली, आज यी स्थानमा मध्यम वर्षाको सम्भावना

  • २०८२ भाद्र २६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशभर आज साधारणतया मौसम बदली रहनेछ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान वरपर र पश्चिममा सरदरभन्दा केही उत्तरतिर अवस्थित छ । कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानमा... थप हेर्नुहोस्

News-Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूको भीड

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

आन्दोलनका कारण मङ्गलबार दिउँसोदेखि बन्द भएको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार साँझदेखि सञ्चालन भएपछि अहिले यात्रुहरूको भीड लागेको छ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल बुधबार साँझदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेपछि अहि... थप हेर्नुहोस्

News-Image

बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भए सम्पर्क गर्न काठमाडौँ महानगरको आग्रह

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले अहिलेको अवस्थामा कुनै पनि बालगृहमा खाना, आवास र सुरक्षामा चुनौती भएमा तत्काल कामपामा सम्पर्क गर्न आग्रह गरेको छ । यदि व्यक्ति वा बाल संस्थालाई समस्या आइपरे बालअधिकारका लागि राष्ट्रिय अभियानका सङ्घीय समन्वय समिति प्रतिनिधी प्र... थप हेर्नुहोस्

News-Image

जेनजी प्रदर्शन : देशभरिका अस्पतालमा ३० जनाको मृत्यु, एक हजार बढी घाइते

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी अहिलेसम्म अस्पतालमा हिंसात्मक प्रदर्शनमा परी ३० जनाको मृत्यु र एक हजारभन्दा बढी घाइतेहरूको उपचार भएको जनाएको छ । मन्त्रालयका सचिव डा विकास देवकोटाका अनुसार देशभरिका २९ अस्पतालमा ३० जनाको मृत्यु र एक हजार ६१ ... थप हेर्नुहोस्

News-Image

जेनजी आन्दोलनमा तीन प्रहरीको मृत्यु

  • २०८२ भाद्र २५, बुधबार
  • नवकान्तिपुर संवाददाता

जेनजी पुस्ताका नाममा भएको हिंसात्मक प्रदर्शनमा घाइते भएका तीन जना प्रहरीको मृत्यु भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार उनीहरूको मृत्यु पुष्टि भएको जानकारी दिनुभयो । उहाँले महाराजगञ्ज प्रहरी वृत्तम... थप हेर्नुहोस्