राष्ट्रिय समाचार

News-Image

तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक वर्ष म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको सिंगा तातोपानी र मङ्गला गाउँपालिकाको सिममा नदी कटान र बाढी रोकथामक... थप हेर्नुहोस्

News-Image

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पहिरोका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि एकतर्फी खुलेको छ । मङ्गलबार र बुधबार आएको अविरल वर्षाले सडक अवरुद्ध भएको थियो । अविरल वर्षाका कारणले कर्णाली करिडोरअन्तर्गतको कालीकोट सडकखण्डकोे नरहरिनाथ गाउँपालिका–८ खुलालुदेखि बाजुराको सिमान... थप हेर्नुहोस्

News-Image

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर सडकखण्डमा क्रेन दुर्घटना हुँदा छ जना घाइते भएका छन् । गए राति ढोडेनीबाट गैँडाकोटतर्फ आउँदै गरेको लु१क ४४३७ नम्बरको क्रेन ओरालो सडकमा ब्रेक फेल भई सडकको बायाँ किनाराक... थप हेर्नुहोस्

News-Image

षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी आयोजनामार्फत करिब एक हजार २०० घरमा धारा जडान गरिएको छ । क्रमागत रुपमा सञ्चालन भइरहेको यो आयोजनामार्फत पानीको समस्या रहेका घरमा धारा जडान गरिएको हो । हालसम्म यहाँका करिब एक एक हज... थप हेर्नुहोस्

News-Image

मुग्लिन–मलेखु सडक : चार पुल सञ्चालनको तयारी

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गअन्तर्गत चितवनको मुग्लिङ–मलेखु सडकखण्डका चार पुल अगामी असारमा सञ्चालनमा ल्याउने गरि काम गरिएको छ । ती पुलको सामान्य बाहेकका काम सम्पन्न भएका छन् । नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुस... थप हेर्नुहोस्

News-Image

केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  रामकुमार लिम्बू

इलामको माई नगरपालिका–९ बोरुङका किसान व्यावसायिक केरा खेती गरी आत्मनिर्भर बन्न थालका छन् । यहाँका करिब ८० घर किसानले केरा खेतीलाई वैकल्पिक र व्यावसायिक खेतीका रुपमा विकास गर्दै आत्मनिर्भर बन्न थालेका हुन् । यहाँका सबैजसो किसानले अन्नबाली फल्ने खेतबार... थप हेर्नुहोस्

News-Image

हाङपाङमा असार १२ र १३ गते प्रदेशस्तरीय अलैँची महोत्सव हुँदै

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

ताप्लेजुङ जिल्लामा प्रदेशस्तरीय अलैँची महोत्सव आयोजना हुने भएको छ । जिल्लाको आठराई त्रिवेणी गाउँपालिकाको केन्द्र हाङपाङमा आगामी असार १२ र १३ गते महोत्सव सञ्चालन गरिने भएको हो । महोत्सव मूल समारोह समितिका संयोजक बालचन्द्र आङबुहाङका अनुसार आठराई त्रिव... थप हेर्नुहोस्

News-Image

सेती पुलको दोस्रो पटक म्याद थप

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती पुलको दोस्रो पटक म्याद थप गरिएको छ । मुग्लिन–पोखरा सडक आयोजना पश्चिम खण्डअन्तर्गत निर्माणाधीन यस पुलको म्याद विसं २०८३ फागुन २१ गतेसम्म पुर्याइएको हो । सेतीको हालको पुलक... थप हेर्नुहोस्

News-Image

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  कमल खत्री

म्याग्दी जिल्लाको उत्तर–पूर्वी भूभागमा फैलिएको रघुगङ्गा गाउँपालिका प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गमका रुपमा रहेको छ । प्राकृतिक सुन्तरता र भौगोलिक विविधताले भरिपूर्ण यस गाउँपालिका मौलिक कला, संस्कृति, धार्मिक, ऐतिहासिक धरोहरले धनी छ । पवित्र... थप हेर्नुहोस्

News-Image

कुखुरापालन व्यवसायबाट यसरी आत्मनिर्भर बने इलामका महेन्द्र

  • २०८३ जेष्ठ २८, बिहीबार
  • |  मनोज अधिकारी

इलामको फाकफोकथुम गाउँपालिका–५ लुम्देका महेन्द्र घिमिरे बिहान उठ्ने बित्तिकै कुखुराको खोरमा पुग्नुहुन्छ । खोर सफा गर्ने, दाना, पानीको व्यवस्थापन गर्ने, फ्रेस हाउसमा कुखुराको मासु तयार गर्ने र बजार पठाउने काम उहाँको दैनिकी हो । केही वर्षअघि वैदेशिक रो... थप हेर्नुहोस्