राष्ट्रिय समाचार

News-Image

व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान

  • २०८३ जेष्ठ २६, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका ह... थप हेर्नुहोस्

News-Image

चित्रपुरमा आँप महोत्सवः आँपको स्वाद चखाउने र चिनाउने कार्य एकैसाथ

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा आगामी असारको पहिलो साता आँप महोत्सव हुने भएको छ । स्थानीय उत्पादनको प्रवद्र्धन, कृषकको आयआर्जन वृद्धि तथा कृषि पर्यटनको विकास गर्ने उद्देश्य तीनदिने आँप मेला महोत्सव हुन लागेको हो । चित्रपुर म्याङ्गो एग्रो टु... थप हेर्नुहोस्

News-Image

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक जग्गा खाली गर्न आग्रह गरिएको छ । कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्म पूर्व–पश्चिम महेन्द्र राजमार्गको अतिक्रमित करिब ८० प्रतिशत जमिन तत्काल खाली गर्न सडक विभागले आग्... थप हेर्नुहोस्

News-Image

फुल्चोकीमा अलपत्र तीन जनाको उद्धार

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

ललितपुरको गोदावरी नगरपालिका–३ स्थित फुल्चोकी क्षेत्रमा घुम्न गएका तीन जनालाई प्रहरीले सकुशल उद्धार गरेको छ । काठमाडौँ महानगरपालिका–२२ का एक पुरुष र दुई महिला फुल्चोकी भ्रमणपछि फर्किने क्रममा बाटो भुलेर जङ्गलमा अलपत्र परेको अवस्थामा आइतबार प्रहरीले उ... थप हेर्नुहोस्

News-Image

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई पक्राउ गरेको छ । तारकेश्वर नगरपालिका–६ पैँयुटारका कुमार थापा (नेपाली ब्रो)ले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए । प्रहरीले तारकेश्वर नगरपालिका–४ का... थप हेर्नुहोस्

News-Image

‘ब्यारेकजस्तै घर’

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ । शिख समुदायको यो सिंह परिवारमा हुन... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो हावाको प्रभाव

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

आज देशका विभिन्न भू–भागमा आंशिक बदलीदेखि बर्सातको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बाँकी हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ । मध... थप हेर्नुहोस्

News-Image

नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा

  • २०८३ जेष्ठ २५, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको रौतहटको चन्द्रपुर नगरपालिकाको प्रशासनिक भवन पुनर्निर्माण नहुँदा काममा बाधा भएको छ । भवन अभावले नगरपालिकाबाट गरिने सेवा प्रवाह प्रभावित बनिरहेको छ । विसं २०७५ मा निर्माण गरिएको सुविधासम्पन्न भवन जेनज... थप हेर्नुहोस्

News-Image

‘स्पा’ सञ्चालिका पक्राउ

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

‘स्पा’मा बालिकालाई जबर्जस्ती अनैतिक कार्य गर्न लगाउने एक जना महिला पक्राउ परेकी छिन् । प्रहरीले ललितपुर महानगरपालिका-२ सानेपा अरूण थापा चोकस्थित ‘शुकल्प स्पा एण्ड थेरापी’की सञ्चालिका गोरखाको सिरानचोक गाउँपालिका-३ की सुमन कुमाललाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर

  • २०८३ जेष्ठ २४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले जिल्लाको किस्पाङ गाउँपालिकाको सहकार्यमा आज यहाँ बृहत् निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शिविरमा चार सय छ जनाले सेवा लिएका छन् । किस्पाङ–३, काहुले स्वास्थ्य चौकीमा विभिन्न विशेषज्ञहरूबाट स्वास्थ्य सेवा प्र... थप हेर्नुहोस्