राष्ट्रिय समाचार

News-Image

प्रधानसेनापतिद्वारा उपरथीद्वय बुढा र खत्रीलाई दर्ज्यानी चिह्न प्रदान

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानसेनापति अशोकराज सिग्देलले उपरथीद्वय पदमबहादुर बुढा र पवन खत्रीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ । सैनिक मुख्यालयमा आज आयोजित कार्यक्रममा उहाँहरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । सरकारले उहाँहरूलाई यही चैत २२ गते उपरथीमा बढुवा गरेको ... थप हेर्नुहोस्

News-Image

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

मुस्ताङको घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह निर्माण गरिएको छ । सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो । सङ्घीय सरकारद्वारा आर्थिक वर्ष २०८१/८२... थप हेर्नुहोस्

News-Image

‘मुन्दुम पदमार्ग’ क्षेत्रमा गुराँस ढकमक्क

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वसन्त ऋतुको आगमनसँगै पूर्वी पहाडी भेगका वन–जङ्गल यतिबेला राताम्य बनेका छन् । विशेषगरी भोजपुरको प्रसिद्ध मुन्दुम पदमार्ग क्षेत्रमा ढकमक्क फुलेका गुराँसले यहाँको प्राकृतिक सौन्दर्यलाई झन् लोभलाग्दो बनाएको छ । यस पदमार्गका जङ्गल यतिबेला गुराँसका विभिन्... थप हेर्नुहोस्

News-Image

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागू भएको सन्दर्भमा स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन वैकल्पिक प्रबन्ध गर्न सम्बद्ध निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पतालहरुलाई आ... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित दुई जना पक्राउ

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुली र उदयपुरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका–१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका–८ आहालेका ३७ वर्षीय टेकब... थप हेर्नुहोस्

News-Image

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काक... थप हेर्नुहोस्

News-Image

बस दुर्घटनामा २६ जना घाइते

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६ यात्रु घाइते भएका छन् । नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको भे१ख ४३७३ नम्बरको बस राति अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रिपेन्द्र ... थप हेर्नुहोस्

News-Image

बिस्का: नौ दिन आठ रात जात्रा

  • २०८२ चैत्र २७, शुक्रबार
  • लक्ष्मी गारु

भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा आजदेखि सुरु हुँदैछ । साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलमा पुर्याई भैलखः (भैरवनाथको रथ) तानातान गरी जात्राको सुरुआत गरिन्छ । अब भक्तपुर नौ दिन आठ र... थप हेर्नुहोस्

News-Image

हुलाकी राजमार्गका साँघुरा पुललाई चारलेनमा विस्तार गरिँदै

  • २०८२ चैत्र २७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालगञ्ज–गुलरिया हुलाकी राजमार्गका साँघुरा पुललाई चार लेनमा विस्तार गरिने भएको छ । चार लेनको सडकमा यसअघिको पुल दुई लेनको मात्र भएकाले सडक विस्तारसँगै पुल पनि विस्तार गर्न थालिएको होे । चार लेन सडकअनुसारका पुल निर्माण भएपछि सवारी आवागमनमा थप सहजता ह... थप हेर्नुहोस्

News-Image

बेनीमा ‘वडा पर्यटन परियोजना’

  • २०८२ चैत्र २७, शुक्रबार
  • सन्तोष गौतम

म्याग्दीको बेनी नगरपालिकाले ‘वडा पर्यटन परियोजना’ सञ्चालन गरेको छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई जोड दिन नगरपालिकाका १० वटै समेटेर परियोजना सञ्चालन गरेको हो । नगरप्रमुख सुरत केसीले सबै वडामा परियोजना सञ्चालन गर्नका लागि योजना छनोट गर... थप हेर्नुहोस्