जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट पाँच जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, अर्जुनधारा नगरपालिका-४ टाङटिङ बस्ने २३ वर्षीय विवेक अधिकारीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विवेकले ... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल कोशी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइर... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१४ चौपत्तास्थित सडकमा युपि ५६ एएन ९६४९ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत उत्तर प्रदेश घर भएकी ४५ वर्षीया मिरादेबी चौरासियाको ब... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । कैलाली, जानकी गाउँपालिका-६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाउँपालिका-९ बस्ने ५५ वर्षीय रंग कडारा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तनहुँ, ब्यास नग... थप हेर्नुहोस्
हुम्लाबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । हुम्ला, सिमकोट गाउँपालिका-५ माथिल्लो बजार बस्ने ५१ वर्षीय ओमकार लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासहित ५ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । कोशी र बागमती प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । कञ्चनपुर, पुनर्वास नगरपालिका-६ स्थित सडकमा सु.प.प्र.०१-००१ह ४०१६ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बस्ने ८६ वर्षीया छली देवी थापाको मंगलबार बेलुकी मृत्यु भएको... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । झापा, झापा गाउँपालिका-१ सितुमारीस्थित सडक छेउमा सोही ठाउँ बस्ने ३२ वर्षीया मन्जली हेमरन मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुनसरी, बराहक्षेत्र नगरपालिका-२ तेह्रआडीस्थित कोशी नद... थप हेर्नुहोस्
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) को पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पश्चिम भागमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको ... थप हेर्नुहोस्