राष्ट्रिय समाचार

News-Image

आचारसंहिताको पूर्ण परिपालना गर्न काउन्सिलको आग्रह

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रेस काउन्सिल नेपालले मौन अवधिमा आचारसंहिताको पूर्ण परिपालना गर्न आग्रह गरेको छ । काउन्सिसले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मसम्म राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा विज्ञापनका अतिरिक्त टक सो, टिप्पणी, विश्लेषण, प्रश्नोत्त... थप हेर्नुहोस्

News-Image

तराईका जिल्लामा आज होली मनाइँदै

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदैछ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । आज नवलपरासी (बर्दघाट स... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

  • २०८२ फाल्गुन १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भागमा मौसम सफा रहेको छ । महाशाखाक... थप हेर्नुहोस्

News-Image

श्रीमती हत्याको अभियोगमा श्रीमान पक्राउ

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती ४६ वर्षीया रीता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीका ४५ वर्षीय जिते भन्ने वीरबहादुर राईलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको... थप हेर्नुहोस्

News-Image

रामेछाप दुर्घटना अपडेट : थप एक जनाको मृत्यु, गम्भीर घाइतेलाई काठमाडौँ पठाइयो

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

रामेछापको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा थप एक जनाको मृत्यु भएको छ । यही फागुन २१ मा हुने निर्वाचनका लागि खटिएको निर्वाचन टोली लिएर जाँदै गरेको ना४ख ६७६८ नम्बरको मिनी ट्रक आज दिउँसो दुर्घटनामा परेको थियो । दुर्घटनामा एक ... थप हेर्नुहोस्

News-Image

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना, एक जनाको मृत्यु

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

रामेछाप नगरपालिका–२ मा निर्वाचन सामग्री र निर्वाचनमा खटिने कर्मचारी बोकेको गाडी दुर्घटना भएको छ । जिल्लाको साघुटारमा ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको र छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक... थप हेर्नुहोस्

News-Image

इरानको आक्रमणबाट गोरखा बोर्लाङका दिवस श्रेष्ठको दुबईमा मृत्यु

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्समा इरानको आक्रमणबाट गोरखाको भीमसेन थापा गाउँपालिका वडा नं ७ बोर्लाङ ठाँटीका दिवस श्रेष्ठको मृत्यु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार २९ वर्षीय दिवस श्रेष्ठको आइतबार मृत्यु भएको हो । उहाँ मिडल इस्ट कम्पन... थप हेर्नुहोस्

News-Image

होली खेलेर रमाइलो गर्दै काँग्रेस सिन्धुपाल्चोक–२ का उम्मेदवार तामाङ

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

चुनावी घरदैलोका क्रममा होली खेलेर रमाइलो गर्दै काँग्रेस सिन्धुपाल्चोक–२ का उम्मेदवार बंशलाल तामाङ ।  ... थप हेर्नुहोस्

News-Image

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एक गम्भीर घाइते

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–३ जमनटोकी नजिक आइतबार राति बस र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका–८ का ३७ वर्षीय सन्तोष महतो र २० वर्षीय अम... थप हेर्नुहोस्

News-Image

भक्तपुरमा यसरी मनाइँदैछ फागुपर्व

  • २०८२ फाल्गुन १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

वसन्त ऋतुको आगमनसँगै रङहरुको पर्वको रुपमा मनाइने फागुपर्व आज भक्तपुरमा धुमधामका साथ मनाउँदैछन । विजयको हर्षोल्लासको रुपमा एक आपसमा रङ दलेर खुसी साटासाट गरी मनाइने यो पर्व भक्तपुरमा बेग्लै परम्परागत शैलीमा मनाइन्छ । दिल खोलेर नाचगान गर्ने पर्व, मेलमि... थप हेर्नुहोस्