राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं र बझाङबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्र... थप हेर्नुहोस्

News-Image

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ ... थप हेर्नुहोस्

News-Image

सिसडोल स्यानिटरी ल्याण्डफिल साइटपछि हाल बन्चरेडाँडा ल्याण्डफिल साइटलाई फर्केर हेर्दा

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आजभन्दा २० वर्षअघि तत्कालीन ओखरपौवा (हाल ककनी गाउँपालिका) सिसडोलमा काठमाडौं, ललितपुर, र भक्तपुर महानगरपालिकाको फोहोरमैला विसर्जन गर्ने योजना सहित स्यानिटरी ल्याण्डफिल साइटको निर्माण गरियो। यो अस्थायी रूपमा सञ्चालन गर्ने योजनाका साथ फोहोरमैला डम्पिङ ग... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ विरेन्द्र बजारस्थित सडकमा स.१ च १७८१ नम्बरको रथगाडीले प्रदेश २-०२-००२ प ८९०४ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १२ जना फेला

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । बागलुङ, बागलुङ नगरपालिका-१ ढिकिचौरस्थित भिरमा सोही नगरपालिका-२ श्रीनगरटोल डेरा गरी बस्ने दाङ घर भएका ५० वर्षीय दुर्गा बहादुर थापा मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धादिङ, नि... थप हेर्नुहोस्

News-Image

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न २४ जना पक्राउ

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अनलाइन जुवा खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा भारत बिहार राज्य पटना मलवा थाना मलाम ठेगाना भएका ३० वर्षीय अजय कुमार समेत २४ जना भारतीय नागरिकहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बेटिङ एप्लिकेसन मार्फत विश्वभर सञ्चालन हुने विभिन्न अनलाइन... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरीको एफपियु मिसनमा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका-२ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका-२ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ... थप हेर्नुहोस्

News-Image

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उदयपुर वेलका नगरपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ३२ वर्षीया शर्मिला विष्टलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । शर्मिलाले अमेरिका पठाइदि... थप हेर्नुहोस्

News-Image

ज्यालामा विभेद भोगेपछि पार्वती बन्नुभयो ठेकेदार

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रु एक हजार आम्दानी गर्न थाल्नुभएको छ । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थाले... थप हेर्नुहोस्