राष्ट्रिय समाचार

News-Image

ट्राफिक प्रहरीद्वारा सवारी जाँचमा कडाइ

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सवारी दुर्घटना न्यूनीकरण गर्न बागमती प्रदेशका जिल्लामा विशेष अभियान चलाएको ट्राफिक प्रहरीले चालु आर्थिक २०८१/८२ को सात महिनाको अवधिमा ७० हजार तीन सय ३१ सवारी साधनमाथि कारबाही गरेको छ । सो कारबाहीबाट पाँच करोड ९१ लाख ८९ हजार १३ राजस्व सङ्कलन भएको न... थप हेर्नुहोस्

News-Image

बिल गेट्सको अनुदानमा बनेको फोहर प्रशोधन केन्द्र प्रयोगविहीन

  • २०८१ फाल्गुन ५, सोमबार
  • चन्द्रकला भण्डारी

माइक्रोसफ्टका संस्थापक बिल गेट्सद्वारा स्थापित परोपकारी संस्था ‘गेट्स फाउन्डेसन’को रु सात करोड ८१ लाख पाँच हजार पाँच सय ८५ अनुदानमा मेचीनगर–१४ मा निर्मित मानव मलमूत्रीय फोहर प्रशोधन केन्द्र प्रयोगविहीन भएको छ । फाउन्डेसनले एसियाली विकास बैंकमार्फत झ... थप हेर्नुहोस्

News-Image

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

बारा दुई साताअघि बाराको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुनःस्थापना (सुधार) केन्द्रमा भर्ना गरिएका प्रदीपप्रसाद मण्डललाई निर्घात कुटपिट गरी हत्या गरी फरार अभियुक्तहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ । कलैयास्थित बारा उद्योग वाणिज्य ... थप हेर्नुहोस्

News-Image

मौसम : कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक वर्षातको सम्भावना

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उ... थप हेर्नुहोस्

News-Image

पोखरामा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

पर्यटकीय राजधानी पोखरामा आइतबारदेखि दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र ‘काठमाडौँ ट्रिएनाले’द्वारा आयोजित प्रदर्शनी पाँच दिनसम्म चल्नेछ । नयाँ बजारस्थित पोखरा आर्ट ग्यालरीम... थप हेर्नुहोस्

News-Image

खाना पकाउने ग्यासबाट सल्किएको आगोले हलेसीका तीन घरमा क्षति

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब चार घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर सुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संय... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्वत, विहादी गाउँपालिका-१ बाह्रबिसेस्थित सडकमा ध.१ च २८२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-१ कमेरे बस्ने ५० वर्षीय बल बहादु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर, त्रियुगा नगरपालिका-१३ बस्ने ४५ वर्षीय राम प्रसाद राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १ सय ८० रूपैयाँ, ३ ... थप हेर्नुहोस्

News-Image

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वा बस्ने ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्त... थप हेर्नुहोस्