राष्ट्रिय समाचार

News-Image

‘जतिसक्दो चाँडो मनाङमा एउटा एम्बुलेन्स पठाइदिनुपर्यो’

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनस्वास्थ्य आपतकालको पूर्व तयारी, प्रतिकार्य तथा पुनर्लाभलाई अझ सुदृढ बनाउने ध्येयले आयोजित ‘आपतकालीन कार्यसञ्चालन केन्द्रहरुको सञ्जालको स्वास्थ्य आपतकालीन तथा विपद जोखिम तयारी तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम’ पोखरामा सम्पन्न भएको छ । स्... थप हेर्नुहोस्

News-Image

पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई राहत रकम प्रदान

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेफाँटको पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई राहत रकम प्रदान गरिएको छ । वाटर इनर्जी डेभलपमेन्ट कम्पनीको आयोजनास्थलमा गत साउन १३ गतेको भीषण पहिरोमा परेर ज्यान गुमाएकाको परिवार र घाइतेलाई आयो... थप हेर्नुहोस्

News-Image

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख ... थप हेर्नुहोस्

News-Image

भारतमा नेपाली छात्राले गरिन् आत्महत्या

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतमा एक नेपाली छात्राले आत्महत्या गरेकी छिन् । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टलमारुपन्देहीको प्रकृति लम्सालले आत्महत्या गरेकी हुन् । उनी इन्जिनियरिङ कलेजमा बी–टेक तेस्रो वर्षमा ... थप हेर्नुहोस्

News-Image

महाकुम्भ गएका नेपाली सवार कार दुर्घटना हुँदा तीन जनाको मृत्यु

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

भारतको प्रयागराजमा लागेको महाकुम्भमा सहभागी हुन गएका नेपाली नागरिक सवार कार भारतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरका अनुसार मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–९ भलुह... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-३ कमलनगरस्थित टहरामा बस्ने गुल्मी छत्रकोट गाउँपालिका बिगामकोट घर भएकी ३५ वर्षीया सीता पौडेल सोही टहरामा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै मोरङ, बुढी... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

धनुषा, जनकपुरधाम उपमहानगरपालिका-८ बाट स्रोत नखुलेको नगद ५७ लाख ८४ हजार ६ सय ३५ रूपैयाँ, ३ थान मोबाइल र १ थान ल्यापटप सहित तीन जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा कर्जन्हा नगरपालिका-९ बस्ने ३९ वर्षीय भुवनेश्वर राउत... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न स्पा संचालिका पक्राउ

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकालाई वेश्यावृतिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२६ ठमेल सातघुम्तीस्थित हिमालयन नेचुरल स्पाका संचालिका काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका-५ घर भएकी ४१ वर्षीया स्मृति भन्ने रमिला गौतमलाई शुक्रबार प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

News-Image

शिक्षक काफ्लेलाई पत्नीशोक

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

झापा जिल्लास्थित श्री जन आदर्श माध्यमिक विद्यालय, शिवगञ्जका शिक्षक टीकाराम काफ्लेलाई पत्नीशोक परेको छ । काफ्लेपत्नी सीता उप्रेती काफ्ले केही समयदेखि फोक्सोको क्यान्सरबाट पिडीत थिइन् । उनको फागुन ४ गते राती विर्तामोडस्थित विएण्डसी अस्पतालमा सोही रो... थप हेर्नुहोस्

News-Image

भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

  • २०८१ फाल्गुन ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राश्र बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुदाक्षबाट रु १५ देखि २० करोडको हारहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी ... थप हेर्नुहोस्