राष्ट्रिय समाचार

News-Image

एक वर्षमा छ वटा पाटेबाघ मरे

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा छ वटा पाटेबाघ मृत फेला परेका छन् । सोमबार निकुञ्ज क्षेत्रको सिजीघाट नजिकबाट अन्दाजी दुई वर्षको भालेबाघ मृत भेटिएसँगै मरेका बाघको सङ्ख्या छ पुगेको हो । बाघको आक्रमणबाट सो बाघ मरेको निकुञ्जका सूचना अधिक... थप हेर्नुहोस्

News-Image

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य सुधार आएको छ । एयर क्वालिटी इन्डेक्स (एक्युआइ) को पछिल्लो तथ्याङ्कअनुसार आज बिहान ११ः०० बजेसम्म उपत्यकाको वायु गुणस्तर सूचकाङ्क ४७ मा झरेको छ, जुन ‘राम्रो’ अर्थात् स्वस्थ श्रेणीमा पर्... थप हेर्नुहोस्

News-Image

लागूऔषधसहित १५ जना पक्राउ

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषध सहित १५ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँ, ललितपुर, रुपन्देही, सिरहा, चितवन, नवलपरासी पूर्व, कैलाली, सुनसरी र सुर्खेतबाट उनीहरु पक्राउ परेका हुन् । ... थप हेर्नुहोस्

News-Image

बस्ती खाली गर्दा तीन विद्यालय भत्किए, विद्यार्थीको शिक्षा निरन्तरताका लागि स्थानान्तरण

  • २०८३ बैशाख २३, बुधबार
  • प्रकाश सिलवाल

काठमाडौँ उपत्यकाका नदी किनारका अतिक्रमित तथा सुकुमवासी बस्ती हटाउने क्रममा भत्काइएका तीन सामुदायिक विद्यालयका विद्यार्थीले नजिकैको विद्यालयमा पढ्न थालेका छन् । बस्ती खाली गर्ने क्रममा भत्काइएको काठमाडौँ महानगरपालिका–१६ बालाजुस्थित बुद्धज्योति बाल उद... थप हेर्नुहोस्

News-Image

शृङ्खलाबद्ध लुटपाटको अभियोगमा पक्राउ

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

हतियार देखाएर शृङ्खलाबद्ध लुटपाट मच्चाउने दुई जना पक्राउ गरेका छन् । काठमाडौँ महानगरपालिका–२९ इन्द्रचोकस्थित एक सुनचाँदी पसलमा हतियार देखाइ लुटपाटको प्रयास गरेको अभियोगमा दुई जनालाई काठमाडौँ प्रहरीले पक्राउ गरेको हो । लुटपाटमा संलग्न भक्तपुरको थिम... थप हेर्नुहोस्

News-Image

सार्वजनिक जग्गाको विवरण तीन दिनभित्र पेस गर्न प्रशासनको परिपत्र

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय भोजपुरले जिल्लाभरका स्थानीय तहलाई सरकारी तथा सार्वजनिक जग्गाको अद्यावधिक विवरण तीन दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको छ । गृह मन्त्रालयको निर्देशनअनुसार परिपत्र गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार थ... थप हेर्नुहोस्

News-Image

भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बागलुङ नगरपालिका–१३ नयाँपुलका लीलाधर जैसीको केरा बारीमा हिजोआज दिनकै बजारका व्यापारीको बास हुन्छ । स्थानीय जातका केराको खोजीमा बागलुङ र कुश्मा बजारका व्यापारी दिनदिनै उहाँको बारी धाउँछन् । पछिल्लो छ महिनायता लीलाधर र उहाँको गाउँका किसानले केरा बेच्न... थप हेर्नुहोस्

News-Image

वन्यजन्तुप्रतिको बद्लिँदो दृष्टिकोण

  • २०८३ बैशाख २३, बुधबार
  • राधेश्याम विश्वकर्मा

वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ । विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन् । वन्यजन्तुको... थप हेर्नुहोस्

News-Image

एम्बुलेन्सबाट १४८ केजी गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

बराहक्षेत्र नगरपालिका–२ पुलठ्ठे गैडामा एम्बुलेन्सबाट १४८ केजीगाँजा बरामद भएको छ । गाँजासहित एम्बुलेन्स चालक र त्यसमा सवार एक जना भारतीय नागरिक पक्राउ परेका छन् । सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेका अनुसार एम्बुलेन्स चालक विहार सुपोलका १८ वर्ष... थप हेर्नुहोस्

News-Image

आहा ! एन्जेलिया

  • २०८३ बैशाख २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा पुग्नेबित्तिकै पर्यटक लोभिन्छन् । इलामको सूर्योदय नगरपालिका–४ मा पर्ने गुफापाताल इलामको नयाँ पर्यटकीय गन्तव्य हो ... थप हेर्नुहोस्