
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उहाँले सामान निकालेर घर अगाडिको सडकमा थुपार्नुभयो । ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन ... थप हेर्नुहोस्
गण्डकी प्रदेश सरकारले बागलुङ, म्याग्दीलगायत जिल्लामा बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारलाई रु एक लाखका दरले राहत दिने निर्णय गरेको छ । साथै, किरिया खर्चबापत रु २५ हजार दिने भएको छ । सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गर... थप हेर्नुहोस्
दक्षिण एसियाभर फरक तर एकअर्कासँग अन्तरसम्बन्धित कृत्रिम लागुऔषध बजार रहेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय (युएनओडिसी) ले सोमबार सार्वजनिक गरेको क्षेत्रीय प्रतिवेदनले दक्षिण एसियामा कृत्रिम लागुऔषधका बजार फरक... थप हेर्नुहोस्
सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । सोमबार दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु साह खोलामा डुबेर बेपत्ता भएका हुन् । उनलाई लखन्देही सोती खोलाले बगाएको जिल्ला प्रहरी... थप हेर्नुहोस्
चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ । चाडपर्व नजिकिएसँगै देशभर यात्रुहरूको आवतजावत बढ्ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर दुई सय ७२ वटा विपद्का घटना हुँदा २१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले यही असोज ११ गते बिहान १० बजेदेखि असोज १२ गते बिहान १० बजेसम्मको अवधिमा भएका विपद्का... थप हेर्नुहोस्
वीरगन्ज महानगरपालिकाले वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग गरेको छ । महानगर प्रमुख राजेशमान सिंहले भूमिगत विद्युत् प्रणाली निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न आग्रह गर्दै सडक डिभिजन कार्यालय, हेटौँडाका प्रमुख किरण कार्कीलाई सोमबार... थप हेर्नुहोस्
लुम्बिनी प्रदेशमा यही असोज ८ देखि ११ गतेसम्म ७८ वटा विपद्का घटना भएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्र (पिइओसी) का अनुसार विपद्का घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । केन्द्रका अनुसार सबैभन्दा बढी पहिरोका ३१ वटा घट... थप हेर्नुहोस्
पछिल्लो वर्षाका कारण ललितपुर महानगरपालिका–२४ धापाखेलमा सोवितकुमार थापाको साढे दुई तलाको घर पल्टिए क्षति भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता गौतम मिश्रका अनुसार थापाको घर सोमबार बिहान चिप्लिएर खोलामा पुगे पनि कुनै मानवीय क्षति भने भएन । ... थप हेर्नुहोस्
सुर्खेतको सिम्ता गाउँपालिका–४ बजेडीचौरस्थित सामुदायिक वनमा बेबारिसे अवस्थामा तीन नाल भरुवा बन्दुक फेला पारिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतअन्तर्गत सिम्ता गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय बादेपीपलबाट प्रहरी नायब निरीक्षक चेतनबहादुर बुढाको... थप हेर्नुहोस्
