राष्ट्रिय समाचार

News-Image

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी घटदै गएको देखिएको छ । जिल्लामा पनि साइबर अपराधसम्बन्धी उजुरी लिने र मुद्दा दर्ता गर्ने व्यवस्था गरेसँगै साइबर उपराधसम्बन्धी उजुरी घटदै र साइबर उपराधसम्बन्धी मुद्दा बढदै जान थालेको जिल्ला प्रह... थप हेर्नुहोस्

News-Image

मौसम : केही प्रदेशमा भारी वर्षाको सम्भावना

  • २०८३ श्रावण ३०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतर्फ नेपालनजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम ... थप हेर्नुहोस्

News-Image

एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषा जिल्ला अदालतले एकैपरिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ । दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर रु चार करोड ठगी गरेको आरोपमा अदालतले पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । धनुषका विभिन्न व्यक्तिहरुले दिएको अ... थप हेर्नुहोस्

News-Image

लागुऔषधसहित एघार जना पक्राउ

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चितवनको रत्ननगर नगरपालिकाबाट दुई, कास्कीको बागलुङ बसपार्क र खुदीखोलाबाट एक-एक, दाङको तुलसीपुर उपमहानगरपालिकाबाट दुई, ... थप हेर्नुहोस्

News-Image

चितुवा बस्तीमा : स्थानीयवासीमा त्रास

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

चितवनको भरतपुरको बस्ती वरपर बच्चासहितको चितुवा घुम्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ । निकुञ्जभित्र बाघ धेरै हुने भएकाले उनीहरुले आफ्नै छुट्टै क्षेत्र बनाउन नसकेर मानवबस्तीमा प्रवेश गर्ने गर्छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष वन्यजन्तु प्रावि... थप हेर्नुहोस्

News-Image

मुग्लिन–मलेखु सडक निर्माणको तीन वर्षमा आधाभन्दा थोरै काम

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु सडक सम्झौताको तीन वर्ष छ महिनाको अवधिमा जम्मा ४६ प्रतिशत मात्र प्रगति भएको छ । करिब ९५ किलोमिटर दूरी रहेको त्यस राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिस... थप हेर्नुहोस्

News-Image

जाजरकोटमा बाढीले घर र पुल बगायो

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

अविरल वर्षाका कारण गएराति जाजरकोटको नलगाड नगरपालिका–१० मा तासुघाट आएको बाढीलेले एउटा खाजा पसलसहित चार वटा घर र झोलुङ्गे पुल बगाएको छ । बाढी पहिरोबाट भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको तथा घटनामा मानवीय क्षति नभएको सश... थप हेर्नुहोस्

News-Image

‘प्याराग्लाइडिङ’ सुदूरपश्चिमको आकाशमा नयाँ अवसर

  • २०८३ श्रावण २९, शुक्रबार
  • टिकाराम सुनार

बिहानको पहिलो घाम चुरेका डाँडामाथि फैलिएको छ । तल कर्णाली नदीको नीलो घुम्ती, छेवैमा बर्दियाको घना जङ्गल र टाढासम्म देखिने कैलालीको समथर भूभाग । पाइलटले हावाको दिशा नियाल्दै प्याराग्लाइडरको ‘क्यानोपी’ फुकाउँछ । केही सेकेन्डमै ऊ जमिनबाट छुट्टिएर आकाशति... थप हेर्नुहोस्

News-Image

पत्रकार किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले उहाँलाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो । पत्रकार श्रेष्ठका तर्फबाट उहाँकी श्रीमती... थप हेर्नुहोस्

News-Image

बाजुरा पहिरो अपडेट : बेपत्ता महिलाको शव भेटियो

  • २०८३ श्रावण २९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएकी महिलाको शव भेटिएको छ । गएराति अविरल वर्षासँगै पहिरोले घर पुरिँदा बेपत्ता भएकी त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापाको शव भेटिएको हो । बेपत्ता थापाको खोजी गर्न नेपाल प्रहरी, ... थप हेर्नुहोस्