राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा आठ जना फेला

  • २०८१ भाद्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट आठ जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-२७ राप्ती नदीको टाईगरटप घाटमा सोही महानगरपालिका-२५ चितई बस्ने ४३ वर्षीय संजीव कुमार चौधरी आइतबार मृत अवस्थामा फेला परेका छन् । भरतपुर महानगरपालिका-२७ जमुनाघाटस्थि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ भाद्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । चितवन, भरतपुर महानगरपालिका-२९ चुनेखोलास्थित सडकमा ना.८ ख ५९६१ नम्बरको ट्रकमा बा.प्र.०३-००२ प ६१७८ नम्बरको स्कुटर ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा स्कुटर चालक तनहुँ घाँसीकुवा गा... थप हेर्नुहोस्

News-Image

३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ भाद्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

३७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ, शान्तिनगर गाउँपालिका- १ ज्यामिरे बस्ने ४६ वर्षीय दुर्गा बहादुर सार्कीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सार्कीले ती महिलालाई सोही ठाउँस्थित मकैबारीमा भदौ १३ गते राती जबरजस्ती करणी गरेको ... थप हेर्नुहोस्

News-Image

आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

  • २०८१ भाद्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

ऋषिपञ्चमी पर्व आज नेपाली नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिउनले ... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र २३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ भाद्र २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट सात जना फेला परेका छन् । संखुवासभा, सिलिचोङ गाउँपालिका-४ बस्ने छत्र कुमार राईको छोरा १७ वर्षीय मनोज राई (मंगले) सोही गाउँपालिका-३ स्थित खोङलुवा खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै सल्यान,... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा १० जनाको मृत्यु

  • २०८१ भाद्र २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा १० जनाको मृत्यु भएको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङ राप्तिपुलस्थित सडकमा बा.प्र.०३-००१ ज ०२५७ नम्बरको म्याजिकले ना.१५ प ४१५७ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल च... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट घाइते महिलाको पनि मृत्यु

  • २०८१ भाद्र २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा बसको ठक्करबाट घाइते भएकी महिलाको पनि मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट सुस्तापूर्वको गैँडाकोट नगरपालिका–१० भैसाखोरीमा कावासोतीतर्फ जाँदै गरेको ना ७ ख २५२५ नम्बरको बसले शुक्रबार राति सात वर्षीय बा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ भाद्र २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का व... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ भाद्र २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापा, कनकाई नगरपालिका-५ चप्परमारीस्थित सडकमा सुरूङगाबाट झापाबजारतर्फ जाँदै गरेको प्र.१-०१-०१७ प ४३७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने सुन्तली टुडुको छोरा ४ व... थप हेर्नुहोस्