राष्ट्रिय समाचार

News-Image

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

  • २०८२ पुष ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गा... थप हेर्नुहोस्

News-Image

देवघाटमा माघेसङ्क्रान्ति मेलाको तयारी पूरा

  • २०८२ पुष ३०, बुधबार
  • नवकान्तिपुर संवाददाता

माघेसङ्क्रान्तिको अवसरमा देवघाटधाममा लाग्ने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । तनहुँ, चितवन र नवलपुरलाई जोड्ने त्रिशूली र कालीगण्डकीको सङ्गम रहेको पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्तिमा ठूलो मेला लाग्ने गर्दछ । देवघाट क्षेत्र विकास ... थप हेर्नुहोस्

News-Image

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै फर्किएका छैनन् । तीमध्ये ११ जना भारतीय नागरिक रहेका छन् । यस कारागारबाट भदौ २५ गते चार जना नाबालकसहित ७४३ जना कैदीबन्दी भागेका थिए । तीमध्ये ६२७ जना फर्किएका छन् । सम्पर्कमा नआएकालाई... थप हेर्नुहोस्

News-Image

त्रिशूली किनारमा बालुवाले पुरिएको अवस्थामा भेटियो गणपति डिलक्सको बस

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिशूली नदीको किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स नाम लेखिएको गाडी फेला परेको छ । तनहुँको आबुखैरेनी गाउँपालिका–५ द्धोन्द्राङ बेँसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा सो गाडीको पाट्र्सपुर्जा फेला परेको हो । पाटपुर्जा देखिएको सो... थप हेर्नुहोस्

News-Image

तीन पुस्तादेखि टमाटरखेती : विदेशको विकल्प बनेको छ वीरेन्द्रको टमाटर व्यवसाय

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

“मेरा दुई छोराहरु सात लाख रुपैयाँ ऋण झिकेर विदेश गए । उनीहरुलाई त्यो ऋण तिर्न दुई वर्ष लाग्यो । मैले पनि सात लाख नै ऋण झिकेर टमाटरखेती गरेँ । दुई महिनामै टमाटर बिक्री गरेर सबै ऋण तिरीसकेँ,” बाँकेको खजुरागाउँपालिका–२, सि गाउँका किसान वीरेन्द्रप्रसाद म... थप हेर्नुहोस्

News-Image

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा सम्लग्न हुँदै आउनुभएको छ ।  उहाँ बिहान–साँझपख खेतबारीमा पसिना बगाउँदै कृषिमा समेत रमाउँदै आउनुभएको छ । रुपन्देहीको मर्चवारीमाई गाउँपालिका–७ स्थित श्री बगौली माध्यमिक विद्यालयमा अध्यापन गर्ने यादव शिक्षण पेसास... थप हेर्नुहोस्

News-Image

रङमार्फत थारु संस्कृति जोगाउँदै सोमिना

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

खैरहनीको खिचरा महोत्सवस्थलमा पुग्दा एउटा पर्खालले धेरै दर्शकलाई केहीबेर रोक्छ । रङरेखाले सजिएको त्यो पर्खाल कुनै साधारण ‘वाल’ पेन्टिङ होइन, त्यो थारु समुदायको इतिहास, संस्कृति र जीवनशैली बोलिरहेको क्यानभास हो । चितवनको राप्ती नगरपालिका–६ बेल्डियाकी क... थप हेर्नुहोस्

News-Image

भार्सेका कृषक व्यावसायिक किबीखेतीतर्फ आकर्षित

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

व्यावसायिक किबीखेतीमा कृषकको आकर्षण बढ्दै बढेको छ । गुल्मीको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका कृषकले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । विसं २०६५ देखि किबी लगाउन सुरु गरेका त्यहाँ कृषकको बारी यतिबेला किबीले ढप... थप हेर्नुहोस्

News-Image

रौतहटमा धान उत्पादन घट्यो

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको बाढीले रौतहटमा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । भित्र्याउने बेलाको धान बालीमा वर्षाको बाढी पसेपछि रौतहटमा धानको उत्पादन घटेको हो । गत वर्षको तुलनामा यस वर्ष रौतहटमा कूल २१ हजार ५७८ मेट्... थप हेर्नुहोस्

News-Image

९८ वर्षीय उजिरद्वारा विद्यालयमा खानेपानीको धारा निर्माण

  • २०८२ पुष २९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित एक विद्यालयमा खानेपानीको धारा निर्माण गर्नुभएको छ । भोजपुर–८ पोखरेका प्रधानले श्रीमती रुपछिमीको स्मृतिमा रु दुई लाख खर्च गरेर स्थानीय सरस्वती आधारभूत विद्यालयमा पाँचवटा खानेप... थप हेर्नुहोस्