राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा छ जना पक्राउ

  • २०८१ माघ ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बर्दिया, ठाकुरबाबा नगरपालिका-१ भुरीगाउँ बस्ने ३१ वर्षीय लक्ष्मीकान्त न्यौपानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लक्ष्मीकान्त समेत छ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय बग्नाहा भुरीगाउँब... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८१ माघ ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । रूकुम पूर्व, भुमे गाउँपालिका-४ साकिम बस्ने ४० वर्षीय महेन्द्र बहादुर बुढामगर सोही गाउँपालिका-४ तल्लो साकिमस्थित रैसाल खोला नजिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं, गोक... थप हेर्नुहोस्

News-Image

न सडक न बत्ती सधैँ अँध्यारो नार्पाभूमिका बस्ती

  • २०८१ माघ ४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जालबाट चरित्रहत्या गर्ने दुई जना पक्राउ

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–८ धुले बेसीघर भई काठमाडौँ महानगरपालिका–१३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका–५ घर भई... थप हेर्नुहोस्

News-Image

आवासगृहमा आगलागी हुँदा एक जना घाइते

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय मुस्ताङको आवासगृहमा आज बिहान आगलागी हुँदा एक जना घाइते भएका छन् । जोमसोमस्थित प्रशासन कार्यालयको पुरानो भवनमा आगलागी हुँदा प्रमुख जिल्ला अधिकारीका सुरक्षागार्ड प्रहरी हवल्दार खेमप्रसाद तिवारी घाइते हुनुभएको हो । हात र औलामा आ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशभर आंशिक बदली हुने

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पश्चिम न्यून चापीय प्रणालीका कारण गए रातिदेखि देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा हल्का वर्षासमेत भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकी वरिष्ठ मौसमविद् ... थप हेर्नुहोस्

News-Image

अझै खुल्न सक्दैनन् एचआइभी सङ्क्रमित

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

तनहुँमा चार सय ५४ जना एचआइभी एड्सबाट सङ्क्रमित छन् । स्वास्थ्य कार्यालयका अनुसार सङ्क्रमितमध्ये तनहुँ गण्डकी प्रदेशमै तेस्रो स्थानमा छ । स्वास्थ्य कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार गण्डकी प्रदेशमा दुई हजार नौ सय ६८ एचआइभी सङ्क्रमित हुँदा का... थप हेर्नुहोस्

News-Image

‘गाउँले सहरमा वन्यजन्तु बस्तीमा’

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बागलुङको ग्रामीण क्षेत्रबाट बसाइँसराइ गरी सहरबजार झर्नेको सङ्ख्या ठूलो छ । सेवासुविधा र अवसरका कारण बसाइँ सर्दा गाउँ रित्तो बन्दै छन् । वनमाराले खेतबारी ढपक्कै ढाकिएका छन् । वरपरका रूखबिरुवा बढेर गाउँ नै छेकिन थालेको छ । युवा शक्ति विदेश र बालबालिका ... थप हेर्नुहोस्

News-Image

कालीगण्डकी नदीमा र्‍याफ्टिङ सञ्चालन

  • २०८१ माघ ३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्राका लागि र्‍याफ्टिङ सञ्चालन गरिएको छ । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा आउने आन्तरिक पर्यटकहरुलाई लक्षित गरेर बुधबारदेखि बेनीको जलेश्वरदेखि खुलामञ्च नजिकको दोभानसम्म छोटो दूरीको र्‍याफ्ट... थप हेर्नुहोस्

News-Image

पाँच महिनामा एक हजार बढी आगलागीका घटना, १६ जनाको मृत्यु

  • २०८१ माघ २, बुधबार
  • नवकान्तिपुर संवाददाता

पाँच महिनामा देशका विभिन्न जिल्लामा एक हजार एक सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले ती आगलागीका घटनाबाट एक सय ४५ जना घाइते भएका जानकारी दिनुभयो ... थप हेर्नुहोस्