
तनहुँ, शुक्लागण्डकी नगरपालिका-५ भिमसेनटोल बस्ने ईन्द्र बहादुर पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय सुजन कुमार राना समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्य... थप हेर्नुहोस्
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ बिराटनगर महानगरपालिका-११ बस्ने ५१ वर्षीय प्रविन अग्रवाललाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अग्रवालले ती किशोरीलाई ललाई फकाई धनकुटा साँगरुगढी गाउँपालिका-६ भेडेटारस्थित होटलमा लगेर आइतबा... थप हेर्नुहोस्
बैतडी, पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाटन–६ का २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ । भागरथीला... थप हेर्नुहोस्
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया देखि पुर्ण... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । नवलपरासी पश्चिम, पाल्हीनन्दन गाउँपालिका-१ स्थित झाडीमा भारत महाराजगंज ग्रामसभा राजावारी बस्ने ३२ वर्षीय सुदामा हरिजन आइतबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गुल्मी, इस्मा गाउँपालिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । रूपन्देही, बुटवल उपमहानगरपालिका-९ नयाँ बसपार्कस्थित सडकमा लु.१ क ५४१९ नम्बरको बसले लु.४५ प ७६६८ नम्बरको स्कुटरलाई आइतबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक तिलोत्तमा नगरपा... थप हेर्नुहोस्
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) ले छ किलो सुनसहित एक चिनियाँ मूलका नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ वर्षीय चिनियाँ मूलका नागरिक सोनाम गुरुङ रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होसव... थप हेर्नुहोस्
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ... थप हेर्नुहोस्
हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली तथा बाँक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानमा डुबेर चार जनाको मृत्यु भएको छ । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१३ गैरीस्थित नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने ३७ वर्षीय पूर्ण बहादुर मुसहरको आइतबार बिहान मृत्यु भएको छ । त्यस्तै नुवाकोट, तादी गाउँपालि... थप हेर्नुहोस्
