राष्ट्रिय समाचार

News-Image

जैमिनीमा बढ्दो बसाइँसराइ : दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

  • २०८२ जेष्ठ ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । ... थप हेर्नुहोस्

News-Image

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सङ्खुवासभाको मकालु गाउँपालिका–२ का एकै परिवारका छ जनाले मकालु हिमाल आरोहण गरेका छन् । मकालु गाउँपालिका–२ का चार दाजुभाइ, एक बहिनी र एक छोरीले विश्वको पाँचौँ अग्लो आठ हजार ४८५ मिटरको मकालु हिमाल आरोहण गरेका हुन् । विश्व कीर्तिमानका लागि मकालु–२ का ङि... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा चार जना फेला

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । चितवन, भरतपुर महानगरपालिका-१ स्थित देवघाटको स्नानघाट नजिकै त्रिशुली नदीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी चितवन, भरतपुर महानगर... थप हेर्नुहोस्

News-Image

जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भक्तपुर, सूर्यविनायक नगरपालिका-८ पाइलट बाबास्थित जङ्गलमा जुवा (ओखर) खेलिरहेको अवस्थामा काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-३ बस्ने ४५ वर्षीय तिर्थ बहादुर नगरकोटी समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट ख... थप हेर्नुहोस्

News-Image

सुन जस्तो देखिने धातु सहित पक्राउ

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेटबाट भन्सार छली गरी लुकाई छिपाई लैजान लागेको २५ ग्राम तौलको सुन जस्तो देखिने धातुको सिक्री १ थान सहित कास्की पोखरा महानगरपालिका-११ राधाकृष्णटोल घर भएका ४८ वर्षीय दिपक केसीलाई... थप हेर्नुहोस्

News-Image

हत्यामा संलग्न पाँच जना पक्राउ

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, गोकर्णेश्वर नगरपालिका-२ नयाँपाटी बस्ने ३७ वर्षीय बलिन्द्र प्रकाश राईको हत्या भएको घटनमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोकर्णेश्वर नगरपालिका-१ बस्ने रामेछाप सुनापति गाउँपालिका-४ घर भएका २९ वर्षीय... थप हेर्नुहोस्

News-Image

अफ्रिकन स्वाइन फिभरका कारण ३६ बङ्गुरको मृत्यु

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सुनसरीको बराहक्षेत्र नगरपालिकामा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणका कारण ३६ बङ्गुरको मृत्यु भएको छ । स्थानीयले व्यावसायिक रूपमा पालेका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र इनरुवाका प्रमुख डा मनोजक... थप हेर्नुहोस्

News-Image

जुम्लामा मार्सीधान रोपाइँ सुरु

  • २०८२ जेष्ठ ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो । कृषि विकास कार्यालय र पातारासी गाउँपालिकाको मार्सी धान स... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । भोजपुर, आमचोक गाउँपालिका-९ बेगुवा बेल्टार बस्ने बउचा नेवारकी छोरी १६ वर्षीया तेज कुमारी नेवार सोही ठाउँस्थित दुध कोशी नदीमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै सुनसरी, बराहक्षेत्... थप हेर्नुहोस्

News-Image

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

५९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तेह्रथुम, छथर गाउँपालिका-५ भोर्ले बस्ने ४५ वर्षीय योगेन्द्र भन्ने सार्के लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी ओख... थप हेर्नुहोस्