राष्ट्रिय समाचार

News-Image

माछा बेचेर वार्षिक डेढ करोड आम्दानी

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो । सुरुआती कठिनाइका बाबजुद, अर्यालले माछापालनलाई व्यावसायिक रुपमा वि... थप हेर्नुहोस्

News-Image

लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका लोमान्थाङमा शनिबारदेखि सदियौं वर्षदेखि चल्दै आइरहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजी औपचारिक रूपमा सुरु भएको छ । उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबै... थप हेर्नुहोस्

News-Image

मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

  • २०८२ जेष्ठ ११, आईतवार
  • नवकान्तिपुर संवाददाता

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका- ३ र ४ जोड्ने मादी नदीको पुलबाट जिप खस्दा तीन जनाको मृत्यु भएको छ । दमौलीबाट चापाघाटतर्फ जाँदै गरेको ग२च ५७६० नम्बरको जिप पुलको रेलिङ भत्काएर मादी नदीमा खसेको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएक... थप हेर्नुहोस्

News-Image

मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

बाराको आदर्श कोतवाल गाउँपालिका-१ चिउटाहास्थित माईती घरमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर भारत अमुवा बस्ने २४ वर्षीया बसन्ती देवीको शुक्रबार साँझ मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ललितपुको ललितपुर महानगरपालिका-४ एकान्तकुना खरिबोटस्थित सडकमा बा.२ ख ३४८ नम्बरको बसले बा.७९ प ६५३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं नैकाप बस्ने गोरखा घर भएका... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकम सहित पक्राउ

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुको कृष्णनगर नगरपालिका-३ बाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित ओखलढुङ्गा चम्पादेवी गाउँपालिका- १० बस्ने ४३ वर्षीय राम कुमार तोलाङीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेप... थप हेर्नुहोस्

News-Image

आफ्नै बुहारीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै बुहारी २६ वर्षीया पबित्रा बुढाथोकीको हत्या गरेको अभियोगमा रामेछाप, मन्थली नगरपालिका-१२ सिकराल बस्ने ६१ वर्षीय शम्भु बुढाथोकीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । शम्भुले खुकुरी प्रहार गर्दा पबित्राको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ... थप हेर्नुहोस्

News-Image

१७ वर्षीया बालिका र २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

झापा र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, भद्रपुर नगरपालिका-५ बस्ने २१ वर्षीय शंकर राजवंशीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । शंकरले ती बालिकालाई जबरजस्ती ... थप हेर्नुहोस्

News-Image

कान्तिलोकपथ सडक अवरुद्ध

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अवरुद्ध भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रुपमा... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

  • २०८२ जेष्ठ १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदल... थप हेर्नुहोस्