राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । गुल्मी, रेसुङ्गा नगरपालिका-४ रायढुङ्गास्थित सडकमा लु.४ त २४६५ नम्बरको ट्याक्टर सडकबाट अन्दाजी ६० मिटर तल खसेर बिहीबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार मालिका गाउँपालिका-२ दर्ल... थप हेर्नुहोस्

News-Image

भिख माग्ने बहाना बनाई सुनको रिङ लुटपाट गर्ने दुई जना पक्राउ

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-३० स्थित सेतोपुल डेरा गरी बस्ने सिन्धुली कमलामाई नगरपालिका-१२ घर भएकी ३५ वर्षीया महिलाको रिङ लुटपाट गरेको अभियोगमा दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १२ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रौतहट, देवाही गोनाही नगरपालिका-९ कर्कच बस्ने २० वर्षीय सुधिर कुमार रामलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रामले... थप हेर्नुहोस्

News-Image

भन्सार छली लैजान लागेको सुन जस्तो देखिने पहेंलो धातुसहित तीन जना पक्राउ

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुष... थप हेर्नुहोस्

News-Image

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार राति साढे १ बजे सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भ्हुकपको गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु ४.२ म्याग्निच्युडको भूकम... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ असार १४, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानहरूमा मेघ... थप हेर्नुहोस्

News-Image

मोटरसाइकलबाट लडेर महिलाको मृत्यु

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तु, महाराजगंज नगरपालिका-३ गनवरियास्थित सडकमा लु.६२ प २७५१ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार ४० वर्षीय किसलावती ठाकुरको बुधबार साँझ मृत्यु भएको छ । उनकै श्रीमानले चलाएको उक्त मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल त... थप हेर्नुहोस्

News-Image

डुबेर पाँच जनाको मृत्यु

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा डुबेर पाँच जनाको मृत्यु भएको छ । कास्की, पोखरा महानगरपालिका-१८ खपौदीस्थित फेवातालमा डुबेर सोही ठाउँ बस्ने बागलुङ घर भएका ३३ वर्षीय सुक बहादुर मगरको बुधबार दिउँसो मृत्यु भएको छ । माछा मार्ने क्रममा मानिस डुबेको भन्ने खबर प्राप... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पर्सा, जगरनाथपुर गाउँपालिका-५ मसिहानीबाट स्रोत नखुलेको ५ लाख ५० हजार रूपैयाँसहित भारत विहार वेतीया ग्राम इनर्वा बजार बस्ने ३२ वर्षीय सिताराम प्रसादलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले म.प्र.०... थप हेर्नुहोस्

News-Image

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

  • २०८१ असार १३, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदह घर भएकी ३१ वर्षीया सुन्दरी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा असार ९ गते उद्दार भई नेपाल फर्किएकी पीडितको उजुरी... थप हेर्नुहोस्