राष्ट्रिय समाचार

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । पर्वत, विहादी गाउँपालिका-१ बाह्रबिसेस्थित सडकमा ध.१ च २८२ नम्बरको बोलेरो जिप अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार सोही गाउँपालिका-१ कमेरे बस्ने ५० वर्षीय बल बहादु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

उदयपुर, त्रियुगा नगरपालिका-१३ बस्ने ४५ वर्षीय राम प्रसाद राईको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १ सय ८० रूपैयाँ, ३ ... थप हेर्नुहोस्

News-Image

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

२० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके, नरैनापुर गाउँपालिका-५ सर्वराजपुर्वा बस्ने ३६ वर्षीय जगतराम साहुलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जगतरामले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ... थप हेर्नुहोस्

News-Image

बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित पक्राउ

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा काठमाडौंबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्त... थप हेर्नुहोस्

News-Image

आजको मौसम : पहाडी तथा हिमाली भू–भागका हल्का हिमपातको सम्भावना

  • २०८१ फाल्गुन ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८१ फाल्गुन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । धनकुटा, महालक्ष्मी नगरपालिका-७ आन्द्रुङ बस्ने ४६ वर्षीया फुलमाया कार्की घर नजिकै बारीमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका-५ कुसुमघाटस्थित ना... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा सात जनाको मृत्यु

  • २०८१ फाल्गुन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरूषको शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८१ फाल्गुन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

दोलखा, भिमेश्वर नगरपालिका-३ बस्ने बिजय लामाको लामा भान्सा होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३४ वर्षीय सागर थापा समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र प्रहरी चौकी सातदोबाटोबाट खटिएको प्... थप हेर्नुहोस्

News-Image

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ फाल्गुन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा रसुवा, कालिका गाउँपालिका-१ राम्चे बस्ने मिन लामा तामाङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रसुवाबाट खटिएको ... थप हेर्नुहोस्

News-Image

मानव बेचबिखनमा संलग्न दुई जना पक्राउ, चार महिलाको उद्धार

  • २०८१ फाल्गुन ३, शनिबार
  • नवकान्तिपुर संवाददाता

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका-१६ बस्ने ४५ वर्षीय गिनीलाल गुप्ता र भारत बिहार पूर्वी चम्पारण थाना नकरदेही ग्राम भवानीपुर-६ बस्ने ४० वर्षीय जय प्रकाश साह रह... थप हेर्नुहोस्