राष्ट्रिय समाचार

News-Image

नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

गोरखामा झण्डै २० वर्षदेखि सञ्चालन हुँदै आएको नेपाली हाते कागज उद्योगलाई कच्चा पर्दाथको अभाव हुन थालेको छ । गोरखा नगरपालिका–६, स्थित नयाँबस्तीमा सञ्चालन हुँदै आएको गोरखा मनकामना नेपाली हाते कागज उद्योगले आवश्यकता अनुसार कच्चा पर्दाथको नपाउँदा समस्या ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

मृत अवस्थामा देशका विभिन्न स्थानबाट छ जना फेला परेका छन् । सुनसरी, धरान उपमहानगरपालिका-६ सुनौलो बस्ती बस्ने ४२ वर्षीय रोशन विश्वकर्मा आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै गोरखा, अजिरकोट गाउँपालिका-४ थरथरे भिर पाखामा सोही गाउँपालि... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका-१ विश्‍वज्योती हल नजिक सडकमा भोटाहिटीदेखि त्रिचन्द्रतर्फ जाँदै गरेको बा.५ ख ८७६१ नम्बरको बसको ठक्करबाट साइकलयात्री ओखलढुङ्गा घर भई काठमाडौं डल्लु बस्ने ५६ वर्... थप हेर्नुहोस्

News-Image

प्रकृतिको न्यायका लागि पुल्चोक क्याम्पसका विद्यार्थी आन्दोलित

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतको उडीसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी प्रकृति लम्सालका लागि न्यायको माग गर्दै पुल्चोक क्याम्पसका विद्यार्थीले विरोध र्‍याली प्रदर्शन गरेका छन्। नेविसंघ पुल्चोकले आयोजना गरेको विरोध र्‍यालीमा क्य... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं र बझाङबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ कीर्तिपुर नगरपालिका-३ पाँगादोबाटो बस्ने बझाङ सुर्मा गाउँपालिका-२ घर भएका २५ वर्षीय सुयोग बोहरालाई मंगलबार दिउँसो प्र... थप हेर्नुहोस्

News-Image

सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सिंगापुर र चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका-२ लाजिम्पाट बस्ने ३७ ... थप हेर्नुहोस्

News-Image

सिसडोल स्यानिटरी ल्याण्डफिल साइटपछि हाल बन्चरेडाँडा ल्याण्डफिल साइटलाई फर्केर हेर्दा

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

आजभन्दा २० वर्षअघि तत्कालीन ओखरपौवा (हाल ककनी गाउँपालिका) सिसडोलमा काठमाडौं, ललितपुर, र भक्तपुर महानगरपालिकाको फोहोरमैला विसर्जन गर्ने योजना सहित स्यानिटरी ल्याण्डफिल साइटको निर्माण गरियो। यो अस्थायी रूपमा सञ्चालन गर्ने योजनाका साथ फोहोरमैला डम्पिङ ग... थप हेर्नुहोस्

News-Image

यस्तो रहनेछ आजको मौसम

  • २०८१ फाल्गुन ७, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहेको बताएको छ । साथै तराईका केही भागमा हुस्सु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, गणेशमान चारनाथ नगरपालिका-१ विरेन्द्र बजारस्थित सडकमा स.१ च १७८१ नम्बरको रथगाडीले प्रदेश २-०२-००२ प ८९०४ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही नग... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १२ जना फेला

  • २०८१ फाल्गुन ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १२ जना फेला परेका छन् । बागलुङ, बागलुङ नगरपालिका-१ ढिकिचौरस्थित भिरमा सोही नगरपालिका-२ श्रीनगरटोल डेरा गरी बस्ने दाङ घर भएका ५० वर्षीय दुर्गा बहादुर थापा मगर मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै धादिङ, नि... थप हेर्नुहोस्