राष्ट्रिय समाचार

News-Image

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली रही, यी स्थानमा हिमपातको सम्भावना

  • २०८० फाल्गुन १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अन... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा तीन जना फेला

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । बारा, जितपुरसिमरा उपमहानगरपालिका-२२ गुण्डु पुलस्थित जंगलमा सर्लाही हरिवन नगरपालिका-१० बस्ने ३४ वर्षीया फुलमाया ब्लोन शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै जाजरकोट, शिवालय गाउँप... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१४ डलवा टोलमा को.२८ प ९६५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार तिरहुत गाउँपालिका-१ धनपुरी ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ नैकाप तिनथाना बस्ने मदनराज पुरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१५ बस्ने ५५ वर्षीय मनोज कुमार थापा लगायत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उ... थप हेर्नुहोस्

News-Image

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रोल्पा, सुनिलस्मृति गाउँपालिका-१ घोडागाउँ बस्ने ६३ वर्षीय शेरे कामीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कामीले ती किशोरीलाई सोही ठाउँस्थित पाखोबारीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको ... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ दुई जना पक्राउ परेका छन् । आफ्नै श्रीमती २८ वर्षीया मन कुमारी बुढाको हत्या गरेको अभियोगमा  रोल्पा,माडी गाउँपालिका-१ जयलखसे बस्ने ३२ वर्षीय भिम बहादुर बुढालाई शुक्रबार दिउँसो प्रहरीले ... थप हेर्नुहोस्

News-Image

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने दुई जना पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा सखुवाप्रसौनी गाउँपालिका-५ घर भई कास्की पोखरा महानगरपालिका-११ बस्ने ३७ वर्षीय विशाल साह कलवार र रूपन्देही लुम्बिन... थप हेर्नुहोस्

News-Image

चिनियाँ नववर्ष कार्यक्रम सम्पन्न

  • २०८० फाल्गुन १२, शनिबार
  • पत्रपत्रिका

  चिनियाँ नववर्षसम्बन्धी नेपालका सबै कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष चिनियाँ नववर्ष ड्रयागन वर्षका रूपमा मनाइएको थियो । संयुक्त राष्ट्र सङ्घले समेत गत वर्ष मान्यता दिएको चिनियाँ वसन्त पर्व नेपालका काठमाडौँ, भक्तपुर, ललितपुर र कास्की पोखराम... थप हेर्नुहोस्

News-Image

क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने भट्टराई पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

क्यानडा पठाइदिन्छु भन्दै २० लाख रूपैयाँ ठगी गरेको अभियोगमा झापा हल्दिबारी गाउँपालिका-१ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-४ कपन बस्ने ४० वर्षीय बलराम भट्टराईलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भट्टराईले १ जनालाई वैदेशिक रोजगारीका लागि क... थप हेर्नुहोस्

News-Image

कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० फाल्गुन १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कतार पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सिरहा बरियारपट्टी गाउँपालिका-४ घर भई काठमाडौं टोखा नगरपालिका-११ बस्ने ३२ वर्षीय मोहम्मद गुलाबलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोहम्मदले १ जनालाई वैदेशिक रोजगारीका लागि कतार पठाइ प्... थप हेर्नुहोस्