राष्ट्रिय समाचार

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

  • २०८१ बैशाख २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३० वर्षीय सूर्य थापा मगर र धादि... थप हेर्नुहोस्

News-Image

ललितपुरमा आगलागी हुँदा दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

  • २०८१ बैशाख २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा परी घाइते भएकामध्ये दुई बालिकाको सोमबार मृत्यु भएको छ । आगलागी हुँदा एकै परिवारका पाँचजना घाइते भएका थिए । घाइतेमध्ये आठ वर्षीया प्रिया गिरी र तीन वर्षीया एलिसा गिरीको मृत्यु भएक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । देशको पहाडी भु-भागमा आंशिक देखि साधारणतया बदली रही बागमती र कोशी प्रदेशका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको छ भने बाँकी भू-भागमा आंशि... थप हेर्नुहोस्

News-Image

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी मकवानपुर साविक चित्लाङ गाबिस-३ सिरूपाटा ठेगाना भएका तत्काल नेपाली सेनाको श्री नं. ७ बाहिनीस्थित अड्डा चनवन मकवानपुरमा कार्यरत ४७ वर्षीय शंकर आलेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शंकर आले समेतका व्यक्तिहरूले... थप हेर्नुहोस्

News-Image

चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं ताहाचल डेरा गरी बस्ने सविना खड्काको कोठाबाट ल्याप्टप १ थान, मोवाइल १ थान र करिब २ तोला सुन लगायतका विभिन्न गहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२७ ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । बाँके, राप्तीसोनारी गाउँपालिका-८ स्थित सालको रूख भन्ने स्थान नजिकै सोही नगरपालिका-८ जिरो बस्ने ५४ वर्षीय गौरीलाल डांगी सोमबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै काठमाडौं महानगरपालिका-... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । कैलाली, गोदावरी नगरपालिका-४ बुढितोलास्थित सडकमा सु.प.प्र.०२-००१ ख १२८७ नम्बरको बस र सु.प.प्र.०१-०११ प ९४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा मो... थप हेर्नुहोस्

News-Image

इजरायल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

इजरायल पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-९ बस्ने ताप्लेजुङका ३७ वर्षीय जेनित हाङ लिम्बुलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । लिम्बुले १ जनालाई वैदेशिक रोजगारीका लागि इजरायल पठाइ आकर्षक तलबमा काम लगाइद... थप हेर्नुहोस्

News-Image

बैंकिङ कसूर मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने कास्की पोखरा महनानगरपालिका-२ घर भएका ५६ वर्षीय पदम बहादुर थापा मगर र काठमाडौं टोखा नगरपालिका-७ धापासी बस्ने सिन्धुपाल्चोक थ... थप हेर्नुहोस्

News-Image

कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनि कुवेत पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने ४७ वर्षीय श्याम बाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन... थप हेर्नुहोस्