राष्ट्रिय समाचार

News-Image

वैदेशिक अध्ययन र रोजगारीका लागि जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै आफ्नो नक्कली नाम बताई झुक्यानमा पारी अर्को व्यक्तिको नाममा कम्पनी तथा बैंक खाता खोल्न लगाई २ सय १९ जनालाई ठगी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८१ बैशाख २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शनिबार) देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँक... थप हेर्नुहोस्

News-Image

कुवेत पठाइदिन्छु भन्दै नयाँदिल्ली पुर्‍याई वेश्यावृतिमा लगाएको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारीमा कुवेत पठाइदिन्छु भन्दै महिलालाई भारतको नयाँदिल्ली पुर्‍याई वेश्यावृतिमा लगाएको अभियोगमा दाङ बबई गाउँपालिका-५ घर भएका ४५ वर्षीय पूर्ण बहादुर भण्डारीलाई बुधबार सोही गाउँबाट प्रहरीले पक्राउ गरेको छ । पीडित महिला नयाँदिल्लीबाट २०८० अ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । रौतहट, चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-४ चनई... थप हेर्नुहोस्

News-Image

कुटपिट गरी आफ्नै बुवाको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै बुवा ५१ वर्षीय चन्दर यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सिरहा, गोलबजार नगरपालिका-१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भन्ने जितेन्द्र यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जितेन्द्रले घरायसी वादविवादको कारण मंगलबार राति... थप हेर्नुहोस्

News-Image

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हर... थप हेर्नुहोस्

News-Image

आजको मौसम : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा

  • २०८१ बैशाख २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (शुक्रवार) लुम्बिनी, गण्डक... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा नौ जना फेला

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा नौ जना फेला परेका छन् । मोरङ, सुन्दर हरैचा नगरपालिका-५ गोर्खाली टोल बस्ने ४५ वर्षीया मनमाया तामाङ आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । प्रारम्भिक अनुसन्धानको क्रममा मनमायाकै श्रीमान ५० वर्षीय पदम बहादु... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, बलरा नगरपालिका-९ अचलगढस्थित सडकमा भारतबाट गडहियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार रौतहट यमु... थप हेर्नुहोस्

News-Image

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८१ बैशाख २०, बिहीबार
  • नवकान्तिपुर संवाददाता

१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधा... थप हेर्नुहोस्