राष्ट्रिय समाचार

News-Image

बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ १४, बुधबार

भारतबाट आएका बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर विनोद शर्माले विज्ञप्ति निकाल्दै गण्डकी प्रदेशको बाग्लुङ जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । डा। शर्माका अनुस... थप हेर्नुहोस्

News-Image

संविधान संशोधन विधेयक प्रतिनिधिसभाको कार्यसूचीबाट हट्यो

  • २०७७ जेष्ठ १४, बुधबार

प्रतिनिधिसभामा संविधान संशोधन विधेयक पेश गर्ने कार्यक्रम कार्यसूचीबाट हटेको छ । आज संविधान संशोधन विधयेक पेश गर्ने कार्यक्रम भएपनि दलीय सहमति जुटन बाँकी रहेकाले कार्यसुची संशोधन गरिएको हो । यसअघि आजको बैठकमा कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेल... थप हेर्नुहोस्

News-Image

सेती नदीले बगाएर एकजनाको मृत्यु

  • २०७७ जेष्ठ १४, बुधबार

पोखरामा नदीले बगाएर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नं १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियारको मङ्गलबार नदीले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ... थप हेर्नुहोस्

News-Image

उपचाररत थप २१ जना कोरोनालाई जितेर घर फर्के

  • २०७७ जेष्ठ १४, बुधबार

नारायणी कोभिड विशेष अस्थायी अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट मंगलबार राति २१ जना कोरोना संक्रमितहरुलाई निको भएपछि डिस्चार्ज गरिएको छ । मंगलबार राति कोरोना संक्रमित भएर अस्पतालमा उपचार गराई रहेका ३० जना मध्ये २१ जना निको भएपछि डिस्चार्ज गरिएक... थप हेर्नुहोस्

News-Image

चौरजहारी घटनामा बेपत्ताको खोजीका लागि भेरी नदीमा गोताखोरको टोली परिचालन

  • २०७७ जेष्ठ १४, बुधबार

रुकुमको चौरजहारी घटनापछि बेपत्ता रहेका तीनजनाको खोजीका लागि तालिमप्राप्त गोताखेरको टोली भेरी नदीमा खटिएको छ। गाउँलेहरुको आक्रमणपछि नदीमा हाम फालेका भनिएका तीनजनाको शव फेला परेको छ भने अन्य तीनजना अझै बेपत्ता छन् । उनीहरुको खोजी कार्यका लागि सशस्त्... थप हेर्नुहोस्

News-Image

नक्साको विवादका कारण भारतका नेपालीलाई दुःख दिइयो, एकै दिन पाँच हजार नेपाल भित्रिए

  • २०७७ जेष्ठ १४, बुधबार

कामको सिलसिलामा भारतका विभिन्न शहर गएका सुदूरपश्चिमेली अहिले दैनिक आ–आफ्ना जिल्ला फर्किन थालेका छन् । कैलालीको त्रिनगर भन्सार कार्यालयको बाटो हुँदै मङ्गलबार साँझ मात्रै पाँच हजारभन्दा बढी नागरिक भित्रिएका छन् । जसमा डोटी जिल्लाका मात्रै दुई हजार ८७९ ... थप हेर्नुहोस्

News-Image

माटोको ढिस्कोले थिच्दा दम्पतीको मृत्यु

  • २०७७ जेष्ठ १४, बुधबार

स्वास्थ्यचौकीको भवन निर्माणका लागि बालुवा निकाल्ने क्रममा मङ्गलबार पुरिएर नलगाड नगरपालिका–९ तात्रका ३३ वर्षीया कुमारी सिंहको घटनास्थलमै मृत्यु भएको छ । मृतक कुमारीका श्रीमान् ३५ वर्षीय एकराज सिंहलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बुधबार बिहान भ... थप हेर्नुहोस्

News-Image

सेती अस्पतालको आइसोलसनमा १ जनाको मृत्यु, पीसीआर रिपोर्ट आउँदै

  • २०७७ जेष्ठ १४, बुधबार

कैलालीमा आइसोलेसनमा भर्ना भएका १ जनाको मृत्यु भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका कैलालीका ५५ बर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । ‘उहाँलाई मंगलबार साँझ आइस... थप हेर्नुहोस्

News-Image

पश्चिमरुकुम प्रकरणः २० जनाविरुद्ध किटानी जाहेरी

  • २०७७ जेष्ठ १४, बुधबार

शनिबार पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल,... थप हेर्नुहोस्

News-Image

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुँदै

  • २०७७ जेष्ठ १४, बुधबार

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरमा जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आफ्नै वडामा रहेको राष्ट्रिय मावि... थप हेर्नुहोस्