राष्ट्रिय समाचार

News-Image

मृत अवस्थामा पाँच जना फेला

  • २०८० चैत्र २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । काठमाडौंको काठमाडौं महानगरपालिका-१९ इनाटोल बस्ने ४३ वर्षीय विनोद नेपाली भन्ने (विनोद च्यामे) आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै बर्दिया, मधुबन नगरपालिका-४ बा... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० चैत्र २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक ... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

  • २०८० चैत्र २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर,गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीह... थप हेर्नुहोस्

News-Image

बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २०८० चैत्र २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

मोरङ, सुन्दरहरैचा नगरपालिका-८ सलकपुर चोकस्थित सडकमा प्र.१-०२-००१ ख ९५१९ नम्बरको बसको ठक्करबाट साइकलयात्री सुन्दरहरैचा नगरपालिका-८ बस्ने ७९ वर्षीय डम्बरु प्रसाद निरौलाको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइतेभएका उनको नोबेल अस्पताल विर... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र २८, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) देशको पहाडी भू-भागमा... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा सात जना फेला

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा सात जना फेला परेका छन् । रूपन्देही, देवदह नगरपालिका-११ रेहेरास्थित बालाजी पेपर इन्डष्ट्रीजमा सेक्युरिटी गार्ड काम गर्ने सोही नगरपालिका-१ लक्ष्मीनगर बस्ने ४७ वर्षीय लक्ष्मण कुमार श्रेष्ठ सोही इन्डष्ट्रिजको शौचालयभित... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । कैलाली, धनगढी उपमहानगरपालिका-११ घोडसुवास्थित ग्रिन पिस कटेजमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय द्वारीका राना सहित ९ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ ग... थप हेर्नुहोस्

News-Image

बुबाको हत्या गरेको आरोपमा छोरो पक्राउ

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा संखुवासभा, पाँचखपन नगरपालिका-२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्... थप हेर्नुहोस्

News-Image

धनकुटाबाट पाँच सय ४४ किलो गाँजा बरामद

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकस्थित को.१ ख ३२९४ नम्बरको मिनि ट्रकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ४४ किलो आइतबार बेलुकी प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको उक्त ट्रक... थप हेर्नुहोस्

News-Image

भिसा सकिएर पनि नेपालमा बसिरहेका १० बङ्गलादेशीलाई अध्यागमनमा बुझाइयो

  • २०८० चैत्र २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भिसा सकिएर नेपालमा अवैधरुपमा बसिरहेका १० जना बङ्गलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरी आइतबार अध्यागमन विभागमा बुझाएको छ । विभिन्न मितिमा नेपाल प्रवेश गरी भिसा सकिए पनि गैरकानुनीरूपले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको सूचनाका आधा... थप हेर्नुहोस्