कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुम्लामा तीन दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लाले आज (बुधबार) बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । भारतबाट जुम्ला आएका नागरिक र सुरक्षाकर्मीम... थप हेर्नुहोस्
अरब सागरबाट उत्पन्न भएको निसर्ग नामको चक्रवातको प्रभावले नेपालमा भोलि (विहीबार) देखि वर्षा हुने मौसमविद्ले बताएका छन् । चक्रवातको प्रभाव आज दिउँसोबाटै देखिने र भोलिदेखी तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिईन् । ... थप हेर्नुहोस्
डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक युवतीको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आए... थप हेर्नुहोस्
कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि देशभर गरी करिब १ लाख सुरक्षाकर्मी परिचालित भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका गरी कोरोना रोकथाम तथा नियन्त्रणका लागि मात्रै करिब १ लाखको संख्यामा जनशक्ति खटा... थप हेर्नुहोस्
भारतबाट फर्किएर क्वारेन्टिनमा रहेका एक पुरुषको उपचारका क्रममा आज मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका–२ का ४५ वर्षीय पुरुषको युनाइटेड मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रशासकीय प्रमुख जीवन भट्टराईले बताए । उनका अनुसार सोमबार दिउँसो... थप हेर्नुहोस्
बूढानीलकण्ठ नगरपालिकाले अत्यावश्यक वस्तुको व्यापार तथा व्यवसायलाई सहज बनाउने भएको छ। नगरपालिका, कोभिड–१९ महामारी रोकथाम लागि नगरस्तरीय विपद् व्यवस्थापन समितिको आजको बैठकले मानिसको दैनिक जीवनयापन सहज बनाउन अत्यावश्यक वस्तुको व्यापार र ओसारपसार सहज बना... थप हेर्नुहोस्
रुकुमको चौरजहारी घटनामा मारिएका गोविन्द शाहीको शव भेरी नदीमा फेला परेको छ । प्रेमिका भगाउन जाजरकोटबाट रुकुम पश्चिम पुगेका नवराज विकसहितका १८ जनामध्ये ६ जनाको शव नदीमा भेटिएको हो । अन्य १२ जना सामान्य घाइते भएका थिए । प्रहरीका अनुसार मंगलबार बेलुका... थप हेर्नुहोस्
डोल्पामा भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ। मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतको भेरी नदीले बगाउँदा मृत्यु भएको हो । गाईबस्तु चराउन गएका बालिकाहरु नद... थप हेर्नुहोस्
निरन्तरको लकडाउनले व्यवसाय चौपट भएको भन्दै मंगलबार बिहान बौद्धका ब्यापारीले पसल खोलेका छन्। व्यापारी हुल बाँधिएर आएर पसल खोलेपछि बौद्धमा केही समय अवस्था असहज बनेको थियो। २५र३० जनाको समूहमा आएका व्यापारी धमाधम पसल खोल्न थालेपछि प्रहरीले हस्तक्षेप ग... थप हेर्नुहोस्
डडेल्धुराको अमरगढी नगरपालिकाले क्वारेन्टिन बसेकालाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको छ । यही जेठ १४ गतेको निर्णयानुसार नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका प्रत्येक व्यक्तिलाई खाना र खाजाबापत दैनिक रु २०० भत्ता दिँदै आएको नगरपालिका ... थप हेर्नुहोस्