राष्ट्रिय समाचार

News-Image

कर तिर्नुपर्ने ताकेताको अवज्ञा गर्नुको विकल्प छैनः सभापति देउवा

  • २०७७ जेष्ठ २१, बुधबार

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्न निर्धारित समयावधिको ताकेता तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले स्थिति मूल्यांकन साथ संवाद मार्फत समयावधि थप गर्न सरकारलाई आग्रह गरेका छन् ... थप हेर्नुहोस्

News-Image

अमरनारायण मन्दिरको पोखरीमा भेटियो ऐतिहासिक तामाको पाइप

  • २०७७ जेष्ठ २१, बुधबार

तानसेनको नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ठूलो पोखरीमा एतिहासिक तामाको पाइप भेटिएको छ । पोखरीको मर्मत गर्ने क्रममा झन्डै २१४ वर्ष पुरानो तामाको पाइप भेटिएको हो । करिब एक मिटर लम्बाइ र १० इन्चको मोटाइ रहेको तामाको पाइप भेटिएको पोखरी ... थप हेर्नुहोस्

News-Image

लकडाउनका बेला जग्गाको विषयलाई लिएर दुई पक्षबीच झडप

  • २०७७ जेष्ठ २१, बुधबार

सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ हाटीगाउँमा जग्गाको विषयलाई लिएर आज दुई पक्षबीच भएको झडपमा १५ जना घाइते भएका छन् । झडपले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उ... थप हेर्नुहोस्

News-Image

कर्णालीमा ४ महिने बालकसहित थप १६ जनामा कोरोना संक्रमण

  • २०७७ जेष्ठ २१, बुधबार

कर्णाली प्रदेशमा थप १६ जनामा संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण देखिएको प्रदेशको स्वास्थ्य स... थप हेर्नुहोस्

News-Image

‘तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक’

  • २०७७ जेष्ठ २१, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिमा पनि सरकारले बन्दाबन्दी सयमभित्रै तत्काल कर बुझाउने सूचना जारी गर्नु अव्यावहारिक भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत बन्दाबन्दीबाट बन्द स... थप हेर्नुहोस्

News-Image

पाल्पामा थप दुईजनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २१, बुधबार

पाल्पामा थप दुईजनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । रामपुर नगरपालिका ४ मटेरीको सहरी स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा रहेका २३ र २८ वर्षीय पुरुषमा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्... थप हेर्नुहोस्

News-Image

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा राखिन्छः स्वास्थ्यमन्त्री ढकाल

  • २०७७ जेष्ठ २१, बुधबार

  स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताएका छन् । अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउण्डेशनको पहलमा हेल्थ इन्भ्य... थप हेर्नुहोस्

News-Image

१२ वर्षीया बालिका गर्भवती, किशोर पक्राउ

  • २०७७ जेष्ठ २१, बुधबार

१२ वर्षीया बालिकालाई बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले कटारी नगरपालिका क्षेत्रका एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ । स्वास्थ्यमा समस्या आएपछि गत आइतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा आठ हप्ताको गर्भ रहेको खुलेको थ... थप हेर्नुहोस्

News-Image

१५ दिन क्वारेन्टाइन बसेर आरडिटी नेगेटिभ आएपछि घर गएका युवकमा पीसीआर पोजेटिभ

  • २०७७ जेष्ठ २१, बुधबार

आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनबाट घर पठाइएका सर्लाहीका एक युवकमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सर्लाहीको कबिलासी नगरपालिकाका ३५ वर्षीय युवकमा क्वारेन्टाईनबाट घर पठाइसकिएपछि पीसीआर परीक्षण गर्दा कोरोन... थप हेर्नुहोस्

News-Image

पसल खोल्न पाउनुपर्ने माग गर्दै मैतीदेवीमा नाराबाजी

  • २०७७ जेष्ठ २१, बुधबार

अत्यावश्यक बाहेकका पसलहरु पनि खोल्न पाउनुपर्ने माग राख्दै काठमाडौँको मैतीदेवीका व्यापारीहरुले नाराबाजी गरेका छन् । बुधबार बिहान लकडाउनको उलंघन गर्दै खोलिएका पसलहरु प्रहरीले बन्द गराएपछि व्यापारीहरुले नाराबाजी गरेका हुन् । उनीहरुले पर्याप्त स्वास्थ... थप हेर्नुहोस्