पूर्व राजा ज्ञानेन्द्र शाह आफै गाडी चलाएर काठमाडौं फर्किइरहेका छन् । उनी अहिले कोशी नदी तरेको सँगै आइरहेका एकजना निकटस्थले रिपोर्टर्स नेपाललाई जानकारी दिएका छन् । निकटस्थका अनुसार पूर्व राजा ज्ञानेन्द्र शाहले बर्दिवाससम्म आफै गाडी हाँक्नेछन् । त्य... थप हेर्नुहोस्
लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६) किलोमिटर दूरीभित्रबाट हुने आवागमन नियन्त्रण गर्न घेराबेरा लगाइन थालिएको जिल्ला प्रशासन का... थप हेर्नुहोस्
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा बिदामा आएका नेपाली कामदार र विद्यार्थी लैजानका लागि निगम... थप हेर्नुहोस्
मोटरसाइकल चढाएर अस्पताल लगिदिने आग्रहलाई कोरोना भाइरस सङ्क्रमित एक व्यक्तिले अस्वीकार गरेका छन् । पैदलै भरतपुर कोरोना विशेष अस्पताल आएका ती व्यक्तिलाई बाटोमा मोटरसाइकल सवार एक जनाले अस्पताल पु~याइदिन्छु भन्दा उनले त्यो आग्रहलाई अस्वीकार गरेका हुन् । ... थप हेर्नुहोस्
उपत्यकाका १८ वटै नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाउने जनाएका छन् । नगरपालिकाले आ–आफ्नो पालिकामा अपरिचित व्यक्ति आए प्रवेशमा रोक लगाएर वडा कार्यालय वा प्रहरीलाई खबर गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यकामा कोरोना ... थप हेर्नुहोस्
सीमावर्ती भारतको नानपारा लगायतका ठाँउमा रोकिएका झण्डै सात सय नेपाली बिहीबार मध्यरातमा जमुनाह नाकाबाट नेपाल प्रवेश गरेका छन् । इलाका प्रहरी कार्यालय जमुनाहका इन्चार्ज प्रहरी नायब निरीक्षक माधव रिजालका अनुसार विभिन्न स्थानमस रहेका क्वरेन्टीन र अन्यत्र ... थप हेर्नुहोस्
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज मध्य तथा पूर्वी भूभागमा मौसममा सामान्य बदली र पश्चिमी पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जनाएको छ । पूर्वी र मध्य भूभागहरु तथा पश्चिमी पहाडी भूभागका थोरै ... थप हेर्नुहोस्
झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आउने पास प्रशासनले रद्द गरेको छ । लकडाउनअघि नै झापा पुगेका पूर्वराजा ज्ञानेन्द्रले भोलि (शुक्रबार) बिहान ८ बजे काठमाडौं आउनका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट पास लिएका थिए । तर सरकारले अन्तर ज... थप हेर्नुहोस्
कोरोना भाइरसको जोखिम बढ्दै जाँदा धादिङको मुख्य राजमार्गमा सवारी साधन, तरकारी तथा फलफूल आयातमा निषेध गरिएको छ । आजबाट यस्तो प्रावधान लागू गर्दै जिल्लाका सबै नाकामा सुरक्षाकर्मी परिचालन गरिएको छ । पृथ्वीराजमार्ग, त्रिभुवन राजपथ र सहायक मार्गहरुमा जि... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा फेरि लकडाउनमा कडाइ गरिने भएको छ । गृह मन्त्रालयमा बिहीबार काठमाडौँ, भक्तपुर र ललितपुर तीनै जिल्लाका सिडिओ, उपत्यकाका मेयरहरु, उपत्यका प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुखसहितको बैठकले बाहिरबाट काठमाडौं प्रवेश गरेकामा कोरोना भाइर... थप हेर्नुहोस्