देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले पश्चिम र पूर्वको पहाडी भू–भागमा सामान्य बदली रहेको छ । बाँकी क्षेत्रमा आंशिक बदलीको अवस्था छ । पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभा... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमितको संख्या थपिने क्रम जारी रहेको छ । थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहानै विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २४५ पुगेको छ । मन्त्... थप हेर्नुहोस्
२ जना पत्रकारमा कोरोनाको संक्रमण भेटिएपछि त्रसित बनेका वीरगन्जका पत्रकारले आज आफैँ अस्पतालमा पुगेर पीसीआर परीक्षणका लागि स्वाबको नमूना दिएका छन् । सँगै काम गर्ने २ सहकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि वीरगन्जका थप पत्रकार आतंकित भएका छन् । विभिन... थप हेर्नुहोस्
नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुईजना कोभिड संक्रमित बुधबार दिउँसो फरार भएका छन् । शौचालय गएका दुवैजना फरार भागेका हुन् । दुबैजनामा मंगलबार कोभिड १९ संक्रमण पुष्टि भएको थियो । पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले अस्पतालको आइसोलेसनबा... थप हेर्नुहोस्
मंगलबार भक्तपुरमा फेला परेका दुई कोरोना संक्रमित बसेको क्षेत्र सिज गरिएको छ । पूर्वगृह मन्त्री भीम रावलको सुरक्षामा खटिएका सशस्त्रका प्रहरी जवान बसेको दुवाकोट क्षेत्र र नर्स बसेको नयाँ ठिमी क्षेत्रलाई सिज गरिएको भक्तपुरका प्रहरी प्रमुख सविन प्राडाले ... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ । बुधबारदेखि मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढ्दै गएका कारण सर्तकता अपनाउन जरुरी रहेको भन्दै पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको हो । बुधबार बस... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले राज्यले दिएको सुरक्षाकर्मी फिर्ता लैजान भनेका छन् । भीआईपीको सुरक्षार्थ सरकारले उपलब्ध गराउने कोटामा आफूले पाएको सुरक्षाकर्मी फिर्ता लैजान आग्रह गरेका हुन् । दार्चुलाको छाङ्रुमा २५ स... थप हेर्नुहोस्
बलात्कारको आरोपमा प्रादेशिक अस्पताल जनकपुरका एकजना डाक्टर पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ७ का डा. राजेश कुमार मण्डल रहेको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिएका छन् । ... थप हेर्नुहोस्
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१९ पुगेको छ । बुधबार कपिलवस्तु र बाँके (काभ्रे बस्दै आएका) का एक–एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षण... थप हेर्नुहोस्
‘हाम्रो गाउँका मान्छेले रेलको टिकट काटिसके । नेपालगञ्ज नाकाबाट भित्रिने अवस्था के छ रु’ बर्दियाबाट एकजनाले फोन गरे । बर्दियाबाट मात्रै होइन, कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट नेपालगञ्जमा बस्ने पत्रकार या आफन्तीलाई यस्तो फोन आइरहेका छन् । उनीहरुको ए... थप हेर्नुहोस्