राष्ट्रिय समाचार

News-Image

धामीझाँक्रीका घर पनि पुगेकी थिइन् कोरोनाबाट ज्यान गुमाएकी महिला

  • २०७७ जेष्ठ ४, आईतवार

कोरोना भाइरसबाट धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सुत्केरी महिला उपचारको लागि धामी झाँक्रीका घर गएको तथ्य बाहिर आएको छ । सुत्केरी महिलालाई झारफूक गर्न बाह्रबिसेका विभिन्न धामीको घरमा लगिएको स्थानीयले बताए । उनले नाम उल्लेख नगर्न भन्दै उपचारका लागि धुलि... थप हेर्नुहोस्

News-Image

मौसम पूर्वानुमानः आगामी मंगलबारसम्म हावाहुरीसहित वर्षा

  • २०७७ जेष्ठ ४, आईतवार

आगामी मंगलबारसम्म मुलुकका विभिन्न स्थानमा हावाहुरीसहित असिना पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन । ... थप हेर्नुहोस्

News-Image

खाडीका देश र मलेसियामा एक हजार ८७ नेपाली कोरोना सङ्क्रमित

  • २०७७ जेष्ठ ३, शनिबार

खाडीका देश र मलेसियामा कार्यरत एक हजार ८७ जना नेपालीमा कोरोना सङ्क्रमण भएको त्यहाँ रहेका नेपाली दूतावासले पुष्टि गरेका छन् । दूतावासका अनुसार अहिलेसम्म साउदीमा ६७४, बहराइनमा २४५, यूएईमा १५, कुवेतमा ८४, कतारमा १५, मलेसियामा ५४ जना गरी एक हजार ८७ जना न... थप हेर्नुहोस्

News-Image

४३ जना संक्रमित देखिएको कपिलवस्तु रेड जोनमा, पाँच हजार क्वारेन्टिनमा

  • २०७७ जेष्ठ ३, शनिबार

कोरोनाको रेड जोन कपिलवस्तुमा संक्रमण हुने ४३ पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस विज्ञप्तिअनुसार जिल्लामा आज तीन नयाँ संक्रमित थपिएका हुन् । जिल्लामा देखिएका नयाँ तीन संक्रमित शिवराज नगरपालिका ८ विशनपुर का ३४ र ४४ वर्षीय दुई पुरुष र... थप हेर्नुहोस्

News-Image

तीन जिल्लामा विद्युत् सेवा अवरुद्ध

  • २०७७ जेष्ठ ३, शनिबार

शुक्रबार साँझदेखि डोटीलगायत यहाँका अन्य तीन पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियाबाट वितरण हुने १३३ केभिए प्रसारण लाइनमा खराबी आएका कारण डोटीसहित डडेल्धुरा, अछाम, बाजुरा जिल्लाको विद्युत् सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । ... थप हेर्नुहोस्

News-Image

मलेसियाबाट फर्केको ६७ दिनपछि कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ ३, शनिबार

सिरहामा फेला परेका कोरोना संक्रमित वैदेशिक रोजगारबाट घर फर्केका खुलेको छ । सिरहामा पहिलो संक्रमितको रुपमा फेला परेका सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाहीका ३० वर्षीय पुरुष गत फागुन २८ गते मलेसियाबाट घर फर्केको सिरहाका प्रमुख जिल्ला अधिका... थप हेर्नुहोस्

News-Image

त्रिवि शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना

  • २०७७ जेष्ठ ३, शनिबार

त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पतालका एकजना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ। न्यूरो वार्डमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी तीनदिन अघि कपिलवस्तुकी ६ वर्षीया संक्रमित बालिकाको उपचारमा खटिएको बताइएको छ । ... थप हेर्नुहोस्

News-Image

रेडियो सुन्दै एसइईको तयारी गर्दै छन् दुर्गमका विद्यार्थीहरु

  • २०७७ जेष्ठ ३, शनिबार

कोरोना त्रासले महामारीको रुप लिइरहेकै बेला हुम्लामा दुई महिनापछि स्थानीय एफएम रेडियोबाट एसइई तयारी कक्षा सुरु भएपछि विद्यार्थीहरु तयारीमा जुटेका छन् । कोरोनाका कारण पठनपाठनमा लामो समयसम्म विमुख रहेको विद्यार्थीका लागि स्थानीय एफएम रेडियोबाट तयारी ... थप हेर्नुहोस्

News-Image

फेरि ६ जनामा संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २७३ पुग्यो

  • २०७७ जेष्ठ ३, शनिबार

नेपालमा थप ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा ६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान विज्ञप्ति निकालेर जानकारी दिएको छ । योसँगै ... थप हेर्नुहोस्

News-Image

आज मदन-आश्रितको २७ औँ स्मृति दिवस

  • २०७७ जेष्ठ ३, शनिबार

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औँ स्मृति दिवस आज (शनिबार) मनाइँदैछ । कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन। ... थप हेर्नुहोस्