राष्ट्रिय समाचार

News-Image

एकै दिन ५९ जनामा कोरोना सङ्क्रमण देखिएपछि बाँकेको नरैनापुर अनिश्चितकालका लागि सिल

  • २०७७ जेष्ठ ६, मंगलवार

बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द ९शिल० गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदा... थप हेर्नुहोस्

News-Image

अंपुन आँधीको प्रभावले नेपालमा वर्षा हुने पूर्वानुमान

  • २०७७ जेष्ठ ६, मंगलवार

बंगाल खाडीमा बनेको अंपुन नामको आँधीका कारण आज पूर्वी तथा मध्य भू-भागमा वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले भोलि संसदमा जवाफ दिने

  • २०७७ जेष्ठ ५, सोमबार

प्रतिनिधिसभामा आर्थिक वर्ष २०७७/७८ को नीति कार्यक्रममाथिको छलफल सकिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त सदनमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा छलफलका क्रममा उठेको प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओली ... थप हेर्नुहोस्

News-Image

बुढानीलकण्ठको तीन वडा सिल गर्ने तयारी

  • २०७७ जेष्ठ ५, सोमबार

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका– १२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल ... थप हेर्नुहोस्

News-Image

सीमापारि आमाबुबा बितेको खबर, आउन नदिएपछि क्वारेन्टाइनमै किरिया

  • २०७७ जेष्ठ ५, सोमबार

हिउँदमा मजदुरीका लागि भारत छिरेका बैतडीको सुर्नया गाउँपालिका– ३ का राजेन्द्रप्रसाद भट्ट र तारा भट्ट कोरोना भाइरसको त्रास बढेपछि घर फर्कन सीमावर्ती क्षेत्र झुलाघाट आए । उनीहरु सीमामा आउँदा नेपाल प्रवेश नाका बन्द भइसकेको थियो । त्यसपछि दुबै जना झुला... थप हेर्नुहोस्

News-Image

बाँकेको नरैनापुर बन्यो कोरोनाको हटस्पट

  • २०७७ जेष्ठ ५, सोमबार

बाँकेको नरैनापुरमा मात्र सोमबार ४७ जना कोरोना संक्रमित थपिएका छन् ।  जिल्लाको पूर्वी क्षेत्र नरैनापुर कोरोनाको ‘हटस्पट’ बनेको छ । कोरोनाबाट मृत्यु भएका युवक पनि यही पालिकाका हुन्। त्यसअघि नै यो पालिकामा आठ जनामा कोरोना देखिइसकेको छ। सोमबार ४७ जना थपि... थप हेर्नुहोस्

News-Image

एकैदिन थपिए ५३ जना, कुल संक्रमितको संख्या ३५७ पुग्यो

  • २०७७ जेष्ठ ५, सोमबार

स्वास्थ्य मन्त्रालयले सोमबार एकैदिन नेपालमा ५३ जना नयाँ संक्रमित भेटिएको जानकारी दिएको छ। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५७ पुगेको छ । बाँकेमा एकैदिन ४६ जना पुरुष र १ महिलामा संक्रमण देखिएको छ । त्यस्तै पछिल्लो अपडेटअनुसार मोरङमा १, गुल्... थप हेर्नुहोस्

News-Image

लकडाउनलाई थप कडाइ

  • २०७७ जेष्ठ ५, सोमबार

कोरोना भाइरसको जोखिम हुन नदिन काठमाडौँ महानगरपालिकाको भित्री क्षेत्रमा स्थानीयले नै ‘लकडाउन’लाई कडा बनाउन थालेका छन् । कामपाको भित्री क्षेत्रका नागरिकले टोलटोलमा खटिएर कडा गरेका हुन् । कोही नागरिक अनावश्यक बाटामा हिँडेको पाइए सम्बन्धित वडाका युवाल... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट मृत्यु भएका महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

  • २०७७ जेष्ठ ५, सोमबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो । मन्त... थप हेर्नुहोस्

News-Image

बाच्छो काटेको अभियोगमा तीनजना पक्राउ

  • २०७७ जेष्ठ ५, सोमबार

झापाको गौरादह-४ स्थितमा गाईको बाच्छो काटेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह-४ का २८ वर्षीय रमेश दर्जी,५० वर्षीय रमेश सतार र सोहि स्थानका ६० बर्षीय मद्रासी सतार रहेका छन् । आइतबार राति १० बजे रमेश दर्जीको घरमा यी त... थप हेर्नुहोस्