
विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो । शुक्लाफाँटा नगरपालिका–२ ढकनियास्थित स्थानीय किसानको खेतमा बगाले ... थप हेर्नुहोस्
सद्भावनाको पर्व होली, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व सोमबार भने तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिकरूपमा... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली र बाँकी भू-भागमा... थप हेर्नुहोस्
देशका छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दोलखा, गौरीशंकर गाउँपालिका-५ सामेली भोर्लेस्थित सडकमा सुरीबाट सिंगटीतर्फ जाँदै गरेको लु.३ त ९७०३ नम्बरको ट्याक्टर शुक्रबार साँझ दुर्घटना हुँदा चालक सोही गाउँपालिका-५ तिनेखु बस... थप हेर्नुहोस्
काभ्रे, धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजा... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । ताप्लेजुङ, मैवाखोला गाउँपालिका-६ बस्ने २९ वर्षीया सोनी थाङ्देन सोही ठाउँस्थित सुखे खोलामा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् । त्यस्तै म्याग्दी, बेनी नगरपालिका-४ हरियालीस्थित म्याग... थप हेर्नुहोस्
हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शनिबार दिउँसो चार बजेतिर सु प प ००१ ज ११८३ नम्बरको जिप हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा दुर्घटना भएको हो । जिप पाम्सको मोडमा दुर्घटना भएको हो । दुर... थप हेर्नुहोस्
प्रहरीले सुमना श्रेष्ठको हत्या आरोपमा धरानउपमहानगरपालिका–१६ बस्ने १९ वर्षीय बाबुराम भुजेललाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक बिपिन रेग्मीले हत्याका आरोपी भुजेललाई धनकुटाको ... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको विहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सह... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट करिब दुई सय ७४ किलो गाँजासहित तीन जना पक्राउ परेका छन् । बारा, निजगढ नगरपालिका-१३ भक्तलाल टोल बस्ने २१ वर्षीय लाल बहादुर वाईबालाई अवैध लागूऔषध गाँजा करिब २ सय ५० किलो र नगद २ लाख ७ हजार रूपैयाँसहित शुक्रबार बिहान प्रहरीले पक्रा... थप हेर्नुहोस्
