गत साता कालीमाटी बजारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौँ महानगरपालिकाले कोरोना परीक्षणका लागि शिविर आयोजना गर्यो । उक्त शिविरमा भएको परीक्षणमा दुई जनामा आरडिटी पोजेटिभ आयो तर पछि पीसीआर विधिबाट गरिएको परीक्षणमा भने कोरोना नेगेटिभ देखियो... थप हेर्नुहोस्
आज (शुक्रबार) युगकवि सिद्धिचरण श्रेष्ठको १ सय ९ औँ जन्मजयन्ती । वि.सं. १९६९ साल जेठ ९ गते आजकै दिन युगकवि श्रेष्ठको जन्म ओखलढुंगामा भएको थियो । उनी नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक मानिन्छन् । लकडाउनका कारण उनको जन्मजयन्ती औपचा... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पुष्टि गरेका कपिलवस्तुका ९ जना संक्रमितमध्ये २ जना पत्रकारहरु रहेको खुलेको छ। मन्त्रालयले शुक्रबार पुष्टी गरेका ३० जना संक्रमितमध्ये कपिलवस्तुका ९ जना रहेका थिए। थपिएका ९ जना मध्ये २ जना पत्रकार रहेको कप... थप हेर्नुहोस्
राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको रौतहटस्थित घरमा प्रहरीले बिहीबार मध्यराति खानतलासी गरेको छ । उक्त बमकाण्डका फरार अभियुक्त महताब आलम ९आफताब आलमका भाइ० लाई पक्राउ गर्न प्रहरी बिहीबार राति आलमको घरमा पुगेको थियो । तर त्यहाँ आलमलाई ... थप हेर्नुहोस्
आज नेपालमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षण अनुसार ३० जनामा नयाँ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नवलपर... थप हेर्नुहोस्
नेपाली सेनाले दार्चुलाको घाँटीबगर इलाका नजिक एक सेक्सन प्लस फौज तैनाथ गरेको छ । महाकाली करिडोर (दार्चुला तिङ्कर सडक योजना)अन्तर्गत उत्तरीतर्फ रहेको ८७ किमी सडकखण्ड सेनामार्फत निर्माण गराउने सरकारले निर्णय गरेको थियो । मन्त्रिपरिषद्को गत वैशाख १४ क... थप हेर्नुहोस्
शङ्खरापुर नगरपालिकामा विहीबार २९० जनामा गरिएको आडिटीका क्रममा १२ जनामा कोरोना पोजेटिभ देखिएपछि आजदेखि नगर क्षेत्र छिर्ने सबै नाका सिल गरिने भएको छ। वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी, स्थानीयवासीलगायतमा गरिएको आरडिटी... थप हेर्नुहोस्
बंगाल खाडीबाट सक्रिय भएको अंपुन चक्रवात कमजोर भए पनि त्यसको आंशिक प्रभाव र स्थानीय वायुको प्रभावले आज पनि मुलुकका विभिन्न स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बंगालको खाडीमा बनेको उक्त चक्रवात कमोजोर भएर... थप हेर्नुहोस्
काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रे... थप हेर्नुहोस्
लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरु सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ । ... थप हेर्नुहोस्