राष्ट्रिय समाचार

News-Image

सवारी साधनका बीमितलाई राहत दिने निर्णय

  • २०७७ जेष्ठ ७, बुधबार

बीमा समितिले सवारी साधनका बीमितलाई प्रिमियममा केही राहत दिने भएको छ । समितिको मङ्गलबार बसेको बैठकले चैत ११ देखि देशभर बन्दाबन्दी भएर सवारी साधन नचल्दा बीमा जोखिम न्यून हुन गएकाले प्रिमियममा राहत दिने निर्णय गरेको हो । समितिका कार्यकारी निर्देशक रा... थप हेर्नुहोस्

News-Image

भारतबाट आएका १० जनामा कोरोना, सीमा जोडिएका पाँच वडा ‘शिल’

  • २०७७ जेष्ठ ७, बुधबार

झापाको कचनकवल गाउँपालिकाका १० जना कोरोना सङ्क्रमित भएसँगै पाँच वडा मङ्गलबार शिल गरिएको छ । दक्षिण झापासँग सीमा जोडिएको पालिकाका वडा नं १ देखि ५ सम्मका वडा शिल गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाले बताए । पालिकामा सात वड... थप हेर्नुहोस्

News-Image

अम्पुन आँधीको प्रभाव नेपालको कुन क्षेत्रमा कस्तो पर्छ ?

  • २०७७ जेष्ठ ७, बुधबार

बंगालको खाडीमा बनेको अम्पुन आँधीको प्रत्यक्ष प्रभाव नेपाल नपर्ने मौसमविदले बताएका छन् । अम्पुन आँधी अहिले पनि समुद्रमै छ, तर उत्तर पूर्व तर्फ तीव्र गतिमा बढी रहेको अम्पुन बुधबार अपराहन्न वा बेलुकासम्म जमिनमा ठोक्किने मौसमविदले शान्ति कँडेलले जानकारी ... थप हेर्नुहोस्

News-Image

लकडाउनमा ६० लाखभन्दा बढी नेपालीले गुमाए रोजगारी

  • २०७७ जेष्ठ ७, बुधबार

कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनले ६० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् । श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी ... थप हेर्नुहोस्

News-Image

देशभरको आजको मौसम

  • २०७७ जेष्ठ ७, बुधबार

देशभरका अधिकांश स्थानको मौसम बुधबार आंशिकदेखि सामन्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले नेपालमा स्थानीय वायुसँगै बंगालको खाडीमा बनेको अम्पुन चक्रवातको अप्रत्यक्ष प्रभाव रहेको मौसमविदले बताएका छन् । हाल सुदुर पश्चिम प्र... थप हेर्नुहोस्

News-Image

आगामी वर्ष २६ लाखलाई रोजगारी : मन्त्री पुन

  • २०७७ जेष्ठ ७, बुधबार

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्वास्थ्य सुरक्षालाई ध्यान दिएर विकास निर्माण र उद्योगधन्दा सञ्चालन गर्न आग्रह गरेका छन् । नेपाल उद्योग परिसङ्घले मङ्गलबार गरेको भर्चुअल अन्तक्र्रियामा पुनले सरकारले महामारीबीचमै जीवन खोज्ने गरी उद्यो... थप हेर्नुहोस्

News-Image

मुम्बईबाट एउटै बसमा नेपाल आएका थिए नरैनापुरका ४७ सङ्क्रमित

  • २०७७ जेष्ठ ६, मंगलवार

नरैनापुरका ४७ जना कोरोना संक्रमित भारतको मुम्बईबाट सँगै आएको खुलेको छ । दिल्लीसम्मको यात्रा बसमा गरेका उनीहरु त्यसपछि कहिले ट्रकमा त कहिले पैदल यात्रा गरेरै नरैनापुरसम्म आइपुगेको नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए ।... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित र मृतकको सबै ठेगाना खुलाउनु: सूचना आयोग

  • २०७७ जेष्ठ ६, मंगलवार

राष्ट्रिय सूचना आयोगले कोरोना भाइरसबाट संक्रमित र मृत्यु भएकाहरुको दुवै ठेगाना सार्वजनिक गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रालयले संक्रमित वा मृत्यु भएकाको स्थायी ठेगानामात्रै सार्वजनिक गर्दा अरु विवरण गोप्य रहेको र त्य... थप हेर्नुहोस्

News-Image

उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न माग

  • २०७७ जेष्ठ ६, मंगलवार

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न सरकारसँग माग गरेको छ । विश्वभरि फैलिएको कोरोना भाइरसले पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सङ्क्रमण बढ्दै गइरहेकाले कामपाको ४६औं विशेष नगर का... थप हेर्नुहोस्

News-Image

सरकारको नीति तथा कार्यक्रम पारित

  • २०७७ जेष्ठ ६, मंगलवार

आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले राष्ट्रपतिमार्फत विद्यादेवि भण्डारीले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको छ। नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएपछि मंगलबार बहुमतले नीति कार्यक्रम स्वीकृत गरे... थप हेर्नुहोस्