राष्ट्रिय समाचार

News-Image

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिका-६ रामहिटी बस्ने पुरू चालिसेको घरमा जुवातास खेलिरहेको अवस्थामा मुगु कारमुरुङ गाउँपालिका-१ घर भएका १९ वर्षीय पासाङ छिरिङ समेत ४ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद... थप हेर्नुहोस्

News-Image

हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

रूपन्देही, सुद्धोधन गाउँपालिका-६ वेलहिया घर भई सियारी गाउँपालिका-७ राम जानकी चोक डेरा गरी बस्ने ७० वर्षीया उजेली लोधको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा सियारी गाउँपालिका-७ अमुवा बस्ने २९ वर्षीय प्रभुनाथ थारूलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।... थप हेर्नुहोस्

News-Image

भन्सार छलि ल्याएको सुन सहित दुई जना पक्राउ

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

भन्सार छलि ल्याएको करिब १२८ ग्राम ७ मिलिग्राम सुन जस्तो देखिने पहेलो रंगको धातुको टुक्रा १ थान सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी ईटहरी उपमहानगरपालिका-११ ठेगाना भएका २६ वर्षीय सुदिप बिक र गोरखा चुमनुब्री गाउँपा... थप हेर्नुहोस्

News-Image

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं शंखरापुर नगरपालिका-५ पालबारी बस्ने ३८ वर्षीय सुवास आचार्य, सिन्धुपाल्चोक ईन्द्रावती ग... थप हेर्नुहोस्

News-Image

ललितपुर ढोलाहिटी हत्याकाण्ड : चक्कु प्रहार गरी हत्या गरेको घटनामा संलग्न चार जना पक्राउ

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

ललितपुर महानगरपालिका-२६ ढोलाहिटीमा सुनसरी धरान उपहानगरपालिका-१३ जिरो घर भएका २८ वर्षीय रोवश राई र पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भएका २७ वर्षीय पुजन राईको धारिलो हतियार चक्कु प्रहारबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले पक... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० चैत्र १४, बुधबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग अनुसार आज (बुधबार) कोशी, बागमती र गण्डकी प्र... थप हेर्नुहोस्

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देही, गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । रामले ती... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा १० जना फेला

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-४ अमारी बस्ने ३५ वर्षीय बिरेन्द्र गोसाई आफ्नो घर बाहिरको गल्लीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । प्रहरीले थप अनुसन्धानको लागि उनकी श्रीमतीलाई न... थप हेर्नुहोस्

News-Image

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आफ्नै श्रीमती २१ वर्षीया शुशिला सुनारको हत्या गरेको अभियोगमा बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका-४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । विकले धारिलो ह... थप हेर्नुहोस्

News-Image

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

  • २०८० चैत्र १३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णुबहादुर रानालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाईदिने लगायत विभिन्... थप हेर्नुहोस्