नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने निर्णयको स्वागत गरेका छन् । थापाले संसदीय समितिले पटकपटक दिएको निर्देशनको पालना गर्दै नयाँ नक्सा जार... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहितको नेपाली भूभाग सरकारले फिर्ता लिएरै छाड्ने प्रतिवद्धता जनाएका छन् । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले भने, ‘विवादास्पद भनिए पनि त्यो भूभाग... थप हेर्नुहोस्
झापाको कचनकवल गाउँपालिका थप ९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। सोमबार साँझ एकजनामा कोरोना संक्रमण देखिएको थियो। झापामा स... थप हेर्नुहोस्
सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नहरुको जवाफ संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिन थालेका छन् । आइतबार र सोमबार दुई दिन भएको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नको सम्बोधन प्रधानमन्त्रीले गर्ने छन् । सम्बोधनको सुरुवात गर्नु... थप हेर्नुहोस्
कोरोनाभाइरसको महामारी फैलिएको अवस्थामा विभिन्न माध्यमबाट जनचेतनामूलक स्वास्थ्य सन्देशहरू प्रवाह गरिएका छन् । चितवनका २२ वर्षीय निरज खनालले भने ‘लिफ आर्ट’ अर्थात् पातमा चित्र कोर्ने कलालाई प्रयोग गरेका छन्। वनस्पती विज्ञानका स्नातकोत्तर तहका विद्या... थप हेर्नुहोस्
कोरोना भाइरस संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले नेपालका लागि आउँदा दिन थप चुनौतीपूर्ण हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७३ औँ विश्व स्वास्थ्य सम्मेलनलाई भिडियो मार्फत सम्ब... थप हेर्नुहोस्
सडक सञ्जालमा नजोडिएको हुम्लामा ढुवानी हुने अत्यावश्यकीय सामानहरु २४ घण्टा पहिले नै नेपालगञ्ज र सुर्खेत विमानस्थलमा राख्ने व्यवस्था गर्न आग्रह गरिएको छ । बिना जाँच र बजारबाट आएका सामानहरु हुम्लामा सिधै भित्रिन थालेपछि यस्तो आग्रह गरिएको हो । कोरोना... थप हेर्नुहोस्
प्रदेश १ को विराटनगरस्थित कोरोना संक्रमितको उपचारका लागि स्थापित कोशी कोरोना उपचार केन्द्रबाट थप एकजना डिस्चार्ज भएका छन् । अस्पतालमा उपचाररत झापा दमक ३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज भएका हुन् । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज ... थप हेर्नुहोस्
इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने ग... थप हेर्नुहोस्
लोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त सङ्कलन भइसकेका तर कुनै पनि चरणको परीक्षा कार्यक्रम सञ्चालन नभएका विज्ञापनमा सरकारबाट अर्को निर्णय... थप हेर्नुहोस्