मौसम पूर्वानुमान महाशाखाले शनिबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको साथ साथै बंगालको खाडीबाट समेत जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ । महाशाखाले हाल देशको पूर्वी, मध्य भू–भाग र पश्चिमी ... थप हेर्नुहोस्
कोभिड–१९ सङ्क्रमित फेला परेपछि हतुवागढी गाउँपालिका ‘सिल’ गरिएको छ । गत फागुन ३० गते साउदी अरबबाट आएका वडा नं ६ होम्ताङका २६ वर्षीय युवकको कोरोना सङ्क्रमण पुष्टि भएपछि अन्य स्थानमा सङ्क्रमण फैलिन नदिन गाउँपालिका प्रवेश गर्न र गाउँपालिकाबाट बाहिर जान प... थप हेर्नुहोस्
गत बैशाख ८ गते सोमवार जारी गरेका दुई अध्यादेशहरुका विरुद्धमा नेपाल बिध्यार्थी संघले देशभर विरोध प्रर्दशन गरेको छ । सरकारले ल्याएको संबैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन माग गर्दै नेविसंघले शुक्रवार बिहान दुरी कायम गर्दै व... थप हेर्नुहोस्
सबैतिरबाट चर्को विरोध र आलोचनापछि मन्त्रिपरिषद्लले फिर्ता लिएका राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धित दुवै अध्यादेश खारेज भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले दल विभाजनलाई खुकुलो पार्ने र संवैधानिक परिषदमा प्रतिपक्षको भूमिकालाई निषेध ग... थप हेर्नुहोस्
जरायोको सुकुटी खान फेसबुक मार्फत निम्ता दिने एक व्यक्तिलाई वन कार्यालयले पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नम्बर ६ निवासी ३५ वर्षीय शिवराज पुनलाई डिभिजन वन कार्यालयल देउखुरीले पक्राउ गरेको हो । पुनले बिहीबार फेसबुकमा ‘लकडाउनको सदुपयोग गरौँ, मेर... थप हेर्नुहोस्
म्याग्दीको बेनी नगरपालिका—२ खबराका किसान चन्द्रबहादुर कार्कीले १७ रोपनीमा तरकारी खेती गर्दै आएका छन् । व्यावसायिक खेती गरिरहेका उहाँलाई कहिल्यै तरकारीको बजारीकरणमा समस्या आइ लागेन । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी नेतृ रामकुमारी झाक्रीले विवादास्पद अध्यादेश फिर्ता लिँदैमा सरकारमाथि आइलागेका राजनीतिक र नैतिक प्रश्न समाप्त नहुने बताएकी छन् । मन्त्रीपरिषदले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी जारी भएका दुई अध्यादेश ख... थप हेर्नुहोस्
विवादित दुई अध्यादेश खारेज गर्ने सरकारको निर्णयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गल्ती सच्याएको बताएका छन् । अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्याएको बताउँदै उनले अब अपहरण ... थप हेर्नुहोस्
कैलालीमा राष्ट्रिय नीजि तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) नेपालका केन्द्रीय उपाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका ९ घर भएका ४० वर्षीय कृष्णप्रसाद भुसाल मृत अवस्थामा भेटिएका हुन् । उनको शव बिहीबार राति १२ बजेत... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले हाललाई काठमाडौँ उपत्यका कोरोना बिरामी मुक्त भएको बताएका छन् । कोरोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ वर्षीया जेष्ठ नागरिक सन्चो भएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामी मुक्त भएकोमा सन्तोष लागेको प्रधानमन्त्रीले... थप हेर्नुहोस्