राष्ट्रिय समाचार

News-Image

प्रधानमन्त्रीको स्वास्थ्यलाभको लागि पशुपतिनाथमा विशेष पूजा

  • २०७६ फाल्गुन २०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको सुस्वास्थ्यको कामना गर्दै पशुपतिनाथ मन्दिरमा मंगलबार विहान विशेष पूजा गरिएको छ । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएका ओलीको स्वास्थ्यलाभको कामना गर्दै विशेष पूजा गरिएको हो । विशेष पूजाका लागि ओलीका आफन्त बिहा... थप हेर्नुहोस्

News-Image

तेस्रो लिङ्गी अजिता हत्याकाण्ड: आरोपीलाई पुर्पक्षमा थुनामा राख्न आदेश

  • २०७६ फाल्गुन २०, मंगलवार

तेस्रो लिङ्गी अजिता भुजेलको हत्या काण्डका आरोपी पाँचजनालाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मकवानपुरले आदेश दिएको छ । सोमबार न्यायाधीश कमलराज विष्टको इजालसले सोमबार अजिताको हत्याका अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । ... थप हेर्नुहोस्

News-Image

पूर्वी पहाडमा हल्का वर्षा, अन्यत्र मौसम सफा रहने

  • २०७६ फाल्गुन २०, मंगलवार

आज देशभरको मौसम सफा रहनेछ । अहिले नेपालमा स्थानीय वायुको प्रभाव रहेकोले मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविदले बताएका छन् । यस्तै पश्चिम पहाडी ... थप हेर्नुहोस्

News-Image

बाहिर खाजाघरभित्र यौनधन्दा, होटलले नै केटी मिलाइदिने गरेको खुलासा

  • २०७६ फाल्गुन २०, मंगलवार

बनेपाका विभिन्न स्थानमा अवैधरूपमा यौनधन्दा सञ्चालन गर्ने दुई होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।बनेपा नगरपालिका वडा नं ७ र ८ मा होटल तथा खाजाघर सञ्चालन गरी भित्र यौनधन्दा सञ्चालन गर्दै आएको उजुरीका आधारमा प्रहरीले छापा मार्ने क्रममा सो क्रियाकल... थप हेर्नुहोस्

News-Image

कोरोना प्रकोपलाई हल्का रुपमा नलिन सरकारलाई कांग्रेसको आग्रह

  • २०७६ फाल्गुन १९, सोमबार

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमित मुलुकहरुको सूचि जारी गरेर ती देशहरूमा नेपालीको भ्रमणमा अस्थायी रुपले रोक लगाउन सरकारसँग माग गरेको छ। कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारी फैलाएको अवस्थामा यसबाट सतर्कता अपनाउन सरकारले ढिलाइ... थप हेर्नुहोस्

News-Image

कोरोना संत्रास : आवश्यक काममा बाहेक विदेश नजान सरकारको आग्रह

  • २०७६ फाल्गुन १९, सोमबार

नेपाल सरकारले अत्यावश्यक अवस्थाबाहेक विदेश नजान नेपालीहरुलाई आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको मुलुकमा सूचिकृत गरेपछि नेपाल सरकारले विशेष पूर्वसावधानी अपनाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए... थप हेर्नुहोस्

News-Image

चीनबाट ल्याइएका १७५ जनामै कोरोना नेगेटिभ देखिएपछि आजै घर फर्काइने

  • २०७६ फाल्गुन १९, सोमबार

चीनबाट उद्धार गरी नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका उनीहरुको प्रयोगशाला परीक्षणमा कोरोना भाइरसको संक्रमण फेला नपरेपछि आजै घर फर्काइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक... थप हेर्नुहोस्

News-Image

पाँचवटा देशका नागरिकलाई अनअराइभल भिसा नदिइने

  • २०७६ फाल्गुन १९, सोमबार

मन्त्रिपरिषदको निर्णय बमोजिम अध्यागमन विभागले पाँचवटा देशबाट आउने नागरिकलाई ‘अनअराइभल’ भिसा नदिने भएको छ । मन्त्रिपरिषदको आइतबार बेलुका बसेको बैठकले अनअनराइभल भिसा नदिने निर्णय गरेको थियो । कोरानाभाइरसको असर विश्वव्यापी रुपमा देखिएकाले नेपाललाई क... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमण नियन्त्रण गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

  • २०७६ फाल्गुन १९, सोमबार

कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तत्काल अत्यावश्यक कदम चाल्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अधिवक्ता पूर्ण राजवंशीले आइतबार कोरोनाको संक्रमण फैलन नदिनका लागि अत्यावश्यक उपायहरु तत्काल अपनाउनुपर्ने मागसहित सर्वोच्चमा रिट दायर गरेका थि... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीलाई मिर्गौला दिने को हुन् ?

  • २०७६ फाल्गुन १९, सोमबार

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार (आज) अस्पताल भर्ना हुँदैछन् ।  प्रधानमन्त्री ओलीलाई उनकी भान्जीले मिर्गौला दिने भएकी छिन् । यसअघि पहिलोपटक भारतको एपोलो अस्पताल गरिएको प्... थप हेर्नुहोस्