
उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको उदय हुने भएकाले श्रावण शुक्ल अष्... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आँशिक देखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश ... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । उदयपुर, त्रियुगा नगरपालिका-२ बहेडुवास्थित खोलाको किनारमा सोही नगरपालिका-२ मोथ्याई बस्ने ७० वर्षीय ईन्द्र बहादुर परियार बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै पाँचथर, याङबरक गाउँपालिक... थप हेर्नुहोस्
धादिङमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने १७ घाइतेको उद्धार गरिएको छ । बुधबार काठमाडौँबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा दुर्घटना भएको हो । बस ... थप हेर्नुहोस्
जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अबियोग्मा सोमबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा नगरपालिका-४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेका छन् । डाँगीले ती ... थप हेर्नुहोस्
सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्य... थप हेर्नुहोस्
हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । सिरहा, कर्जन्हा नगरपालिका-३ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिलाको गएराति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दि... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । दाङ, शान्तिनगर गाउँपालिका-३ केराघारी बस्ने ५९ वर्षीया धनमाया पुन सोही ठाउँस्थित बस्तीखोलाको कुलोमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । साउन ३० गतेदेखि घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव... थप हेर्नुहोस्
पिठ्युमा झोला, एक हातमा लठ्ठी अनि हिँडाइमा रफ्तार हुन्छ तुलसीपुर–१ भमके निवासी ९० वर्षीय प्रेमबहादुर डाँगीको । उमेरमा पढ्न नपाए पनि उनीमा पढाइको भोक मरेन र अहिले उनी दैनिक विद्यालय जान्छन् । कुनै समय घर–व्यवहारमा व्यस्त हुने डाँगी हिजोआज विद्यालयका ब... थप हेर्नुहोस्
