
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान ... थप हेर्नुहोस्
सामाजिक संजाल युट्युवमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा काठमाडौं कीर्तिपुर नगरपालिका-४ आँगाटार बस्ने सिरहा लहान नगरपालिका-२४ स्थायी वतन भएका ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । व्यक्तिगत तथा सामाजिक... थप हेर्नुहोस्
देशका विभिन्न स्थानबाट मृत अवस्थामा १० जना फेला परेका छन् । सिरहा, नरहा गाउँपालिका-२ पानवारीस्थित हिमालय सुगर मिलको कम्पाउण्डभित्र चालकहरु सुत्ने टिनको टहरामा ट्रयाक्टरमा उखु लिएर आएका ट्याक्टर चालक कर्जन्हा नगरपालिका-११ बस्ने २७ वर्षीय अशोक दास मंगल... थप हेर्नुहोस्
काठमाडौं महानगरपालिका-२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डाँगी सहित ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारम... थप हेर्नुहोस्
आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको अभियोगमा सुनसरी, ईनरुवा नगरपालिका-८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ ग... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अजरबैजान पठाइदिने भन्दै रु ३३ लाख दुई हजार ठगी गर्ने एक कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा कोल्वी नगरपालिका–४ बस्ने ३३ वर्षीय रामशरण शिवाकोटी रहेको का... थप हेर्नुहोस्
संखुवासभा, खाँदबारी नगरपालिका-९ तुम्लिङटार मंगलबारे बस्ने ६२ वर्षीया दिलकुमारी घिमिरेको हत्या गरेको अभियोगमा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षीय दिपेन राई भन्ने आकास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । खाँदबारी नगरपालिका-९ तुम्लिङट... थप हेर्नुहोस्
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान ... थप हेर्नुहोस्
देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बर्दिया, मधुबन नगरपालिका-८ स्थित सडकमा भे.१ ख १८५० नम्बरको गाडीको ठक्करबाट सोही नगरपालिका-४ बादर भरिया बस्ने ५५ वर्षीय फागुराम थारुको सोमबार बिहान मृत्यु भएको छ । पैदल हिँड... थप हेर्नुहोस्
आफ्नै श्रीमती ६२ वर्षीया हस्तश्वरी लिम्बुको हत्या गरेको अभियोगमा इलाम, माङसेबुङ गाउँपालिका-२ पासाङ बस्ने ६१ वर्षीय बालधोज लिम्बुलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साँझ उनीहरूबीच झै-झगडा हुँदा गम्भीर घाइते भएकी हस्तश्वरीको बिर्तासि... थप हेर्नुहोस्
