राष्ट्रिय समाचार

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपातको सम्भावना

  • २०८० माघ १४, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान ... थप हेर्नुहोस्

News-Image

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ, लेटाङ नगरपालिका-१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिकलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा छ जना फेला

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा छ जना फेला परेका छन् । भोजपुर, आमचोक गाउँपालिका-३ खाईताङस्थित खोल्सामा सोही नगरपालिका-३ चण्डीडाँडा बस्ने तारा बहादुर खत्रीको छोरी १३ वर्षीया कृष्णा खत्री शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । त्यस्तै पर्सा, बहु... थप हेर्नुहोस्

News-Image

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

काठमाडौं, गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँस्थित सोलुखुम्बु काकु गाउँपालिका-५ घर भएकी २९ वर्षीया अनु तामाङको सोलुखुम्बु खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसहित १७ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको... थप हेर्नुहोस्

News-Image

आठ किलो गाँजासहित दुई जना पक्राउ

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

सप्तरी, कञ्चनरुप नगरपालिका-७ आदर्श टोलबाट अवैध लागूऔषध गाँजा ८ किलोसहित तिलाठी कोईलाडी गाउँपालिका-६ बस्ने ३१ वर्षीय सचिन यादवसहित दुई जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी धरमपुरबाट खटिएको प्रहरीले को.२५ प ७०२४ नम्बरको मोटरसा... थप हेर्नुहोस्

News-Image

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-१० अनामनगर बस्ने ५० वर्षीय युवराज प्रसाई र सुनसरी धरान उपमहानगरपालिका-११ घर भई काठमाडौं महानगरपालिका-६ नयाँबस्ती बस्ने ३० वर्षीय विश्वास राईलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । युवराजको... थप हेर्नुहोस्

News-Image

पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

पोर्चुगल पठाइदिन्छु भन्दै १२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा नुवाकोट लिखु गाउँपालिका-४ घर भई हाल काठमाडौं तार्केश्वर नगरपालिका नेपालटार बस्ने २४ वर्षीय रोजिन न्यौपानेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । न्यौपानेले ७ जनालाई वैदेशिक रोजगारीका ... थप हेर्नुहोस्

News-Image

आजको मौसम : तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो लाग्ने र यी स्थानमा हिमपातको सम्भावना

  • २०८० माघ १३, शनिबार
  • |  नवकान्तिपुर संवाददाता

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत मधेश प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान ... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा चार जनाको मृत्यु

  • २०८० माघ १२, शुक्रबार
  • |  नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । भक्तपुर, मध्यपुर ठिमी नगरपालिका-४ एसएस चोकमा बा.३ क १७४५ नम्बरको टिपरले बा.प्र ०२-०३५ प ८०८३ नम्बरको मोटरसाइकललाई बिहीबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुपाल्चोक बलेफी ग... थप हेर्नुहोस्

News-Image

बुढानीलकण्ठ नगरपालिकाको ६ नम्बर वडामा पनि बालेन शैलीमा काम

  • २०८० माघ १२, शुक्रबार
  • |  सीतल आचार्य

अन्ततः इटालीटार–पासीकोट जोड्ने बाटो बन्ने भएको छ । बुढानीलकण्ठ नगरपालिका वडा न. ६ भित्र विकास निर्माणका जति नै काम भएता पनि इटालीटार पासीकोट जोड्ने लगभग ३०० मिटरको मूलबाटो वडा न ६ का जनप्रतिनिधिहरूको लागि घाँटीमा बाँधेको पासो जस्तो भएको थियो । विगत प... थप हेर्नुहोस्