राष्ट्रिय समाचार

News-Image

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ 

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुधबार बेलुकी प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पकरौ पर्नेमा उदयपुर, बेलका नगरपालिका- १ मिलन टोल बस्ने २१ वर्षीय नितेश कार्की रहेका छन् । क... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण १२, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

  • २०८० श्रावण ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । काभ्रे, नमोबुद्द नगरपालिका-२ सेल्फिडाँडास्थित सडकमा बा.५९ प २७३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-५ ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० श्रावण ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् ।  बारा, विश्रामपुर गाउँपालिका-४ बलिरामपुर बस्ने ४० वर्षीय पानालाल साह कलवार सोही ठाउँस्थित खेतमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै डडेल्धुरा, आलिताल गाउँपालिका-७ खिन्नेभाडी बस्न... थप हेर्नुहोस्

News-Image

आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

  • २०८० श्रावण ११, बिहीबार
  • नवकान्तिपुर संवाददाता

हाल नेपालमा मनसुनी वायुको साथै बंगालको खाडीको उत्तर-पश्चिम र आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा (Axis of Monsoon Trough) सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रही मधे... थप हेर्नुहोस्

News-Image

स्रोत नखुलेको रकमसहित गुप्ता पक्राउ

  • २०८० श्रावण १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

कपिलवस्तुबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । कपिलवस्तुबाट स्रोत नखुलेको विभिन्न दरको २४ लाख १३ हजार २ सय ५५ नेपाली रूपैयाँ र विभिन्न दरको १४ लाख ९४ हजार ९ सय २० भारतीय रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले एक जनालाई पक्राउ गरेको हो । ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० श्रावण १०, बुधबार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् । तनहुँ, भानु नगरपालिका-१ चमेरेस्थित मस्र्याङदी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै तेह्रथुम, लालीगुरांस नगरपालिका-७ खन्त... थप हेर्नुहोस्

News-Image

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • २०८० श्रावण ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।  सिरहाको सिरहा नगरपालिका-२ छोटकी टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर बिष्णुपुर गाउँपालिका-५ लक्ष्मीपुर बस्ने २७ वर्षीया शोभा यादवको मंगलबार बिहान मृत्यु भएको छ... थप हेर्नुहोस्

News-Image

मृत अवस्थामा ६ जना फेला

  • २०८० श्रावण ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ६ जना फेला परेका छन् ।  धादिङ, खनियावास गाउँपालिका-२ गुमचेकस्थित सडक छेउमा सोही गाउँपालिका-४ दार्खा बस्ने ७१ वर्षीय प्रल्हाद गुरुङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । त्यस्तै स्याङ्जा, वालिङ नगरपालिका-१२ छाप ब... थप हेर्नुहोस्

News-Image

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

  • २०८० श्रावण ९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नारायणगढ–मुग्लिन सडकखण्डको चितवनको कालिखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा आज बिहान पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड ... थप हेर्नुहोस्